ICT in Education: कम्प्युटर, Office Package, Email र Internet
कम्प्युटर, प्रकार, hardware, software, office package, Word, Excel, PowerPoint, email, internet र school software।
सिकाइ, स्मरण, विस्मरण, स्थानान्तरण र उत्प्रेरणा
सिकाइमा प्रभाव पार्ने तत्व, सिकाइ स्थानान्तरण, स्मरण, विस्मरण र उत्प्रेरणा।
शिक्षा मनोविज्ञान, मानव विकास र किशोरावस्था
शिक्षा मनोविज्ञानको अवधारणा, आवश्यकता, मानव विकास, वृद्धि-विकास र किशोरावस्थाका रुचि तथा परिवर्तन।
शिक्षाको स्वरूप, आधुनिक प्रवृत्ति र नेपालको शैक्षिक विकास
शिक्षाको स्वरूप, उद्देश्य, कार्य, आधुनिक शैक्षिक प्रवृत्ति र नेपालको आधुनिक शैक्षिक इतिहास।
अन्तर्राष्ट्रिय संस्था, World Bank, ADB र समसामयिक घटना
संयुक्त राष्ट्रसंघ, specialized agencies, SAARC, BIMSTEC, World Bank, Asian Development Bank र national/international current affairs।
वातावरण, दिगो विकास, जलवायु परिवर्तन र विज्ञान प्रविधि
दिगो विकासका अवयव, लक्ष्य, उद्देश्य, रणनीति, global warming, climate change, greenhouse effect, pollution, ecosystem, biotechnology, ICT र alternative energy।
नेपालको आर्थिक विकास, योजना, बजेट र राष्ट्रिय गौरवका आयोजना
नेपालको अर्थतन्त्र, विकास पूर्वाधार, चालु आवधिक योजना, बजेट, व्यापार, पर्यटन, सञ्चार, विद्युत र राष्ट्रिय गौरवका आयोजना।
समाज, संस्कृति, सम्पदा र नेपालको सामाजिक व्यवस्था
नेपाली समाजको बनोट, सामाजिक प्रथा, परम्परा, मूल्य मान्यता, सांस्कृतिक सम्पदा र संरक्षण।
माध्यमिक तह सामान्य पत्र: पाठ्यक्रम, अंकभार र अध्ययन योजना
माध्यमिक तह शिक्षक सेवा आयोग सामान्य पत्रको १०० अंक, ५० MCQ, negative marking, अंकभार र study plan।
नेपालको इतिहास: प्राचीन, मध्यकाल र आधुनिक राजनीतिक घटना
किराँत, लिच्छवि, मध्यकालीन नेपाल, सामाजिक आर्थिक राजनीतिक अवस्था, आधुनिक इतिहासका कारण र परिणाम।