कक्षाकोठा व्यवस्थापन, विविधता, शिक्षक विकास र अनुसन्धान
कक्षा व्यवस्थापन, विविधता व्यवस्थापन, बहुकक्षा शिक्षण, द्वन्द्व/विपद् व्यवस्थापन, शिक्षक तालिम, घटना अध्ययन र कार्यमूलक अनुसन्धान।
सिकाइका सिद्धान्त: Classical र Operant Conditioning
सिकाइ सिद्धान्तको परिचय, विशेषता, शैक्षिक उपयोगिता, classical conditioning र operant conditioning को फरक।
मापन, मूल्याङ्कन, परीक्षा र प्रश्नपत्र निर्माण
मापन र मूल्याङ्कनको फरक, परीक्षाका प्रकार, प्रश्नपत्र निर्माण, specification table, validity र reliability।
शिक्षण योजना, विधि र शिक्षण सामग्री
वार्षिक योजना, एकाइ योजना, दैनिक पाठयोजना, शिक्षक केन्द्रित, अन्तरक्रियात्मक र विद्यार्थी केन्द्रित विधि।
पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र, क्रम, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, पाठ्यपुस्तक र शिक्षक निर्देशिका।
सिकाइ, सिकाइ स्थानान्तरण, उत्प्रेरणा र पुनर्बल
सिकाइको अर्थ, स्वरूप, प्रभाव पार्ने तत्व, सिकाइ स्थानान्तरण, उत्प्रेरणा र reinforcement।
शिक्षा मनोविज्ञान, बाल विकास र उत्तर बाल्यावस्था
शिक्षा मनोविज्ञान, मानव विकास, वृद्धि, विकास, उत्तर बाल्यावस्था र सामाजिकरणमा शिक्षकको भूमिका।
शिक्षाको अर्थ, उद्देश्य र नेपालको शैक्षिक विकास
शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्य, कार्य र नेपालको आधुनिक शैक्षिक विकास।
सामान्य पत्रको पाठ्यक्रम, अंकभार र अध्ययन योजना
शिक्षक सेवा आयोग आधारभूत तह सामान्य पत्रको १०० अंक, ५० MCQ, negative marking र अध्ययन योजना।
शिक्षक सेवा आयोग – आधारभूत तह सामान्य पत्र
शिक्षक सेवा आयोग आधारभूत तह सामान्य पत्रका नेपाली नोट्स: सामान्य ज्ञान, शिक्षा, मनोविज्ञान, पाठ्यक्रम, मूल्याङ्कन, ICT, कानून र बौद्धिक परीक्षण।