कक्षा व्यवस्थापन, विविधता, शैक्षिक संगठन र शिक्षक अनुसन्धान
कक्षाकोठा व्यवस्थापन, विविधता व्यवस्थापन, कक्षा शिक्षण, बहुकक्षा, विषय शिक्षण, मिश्रित शिक्षण, द्वन्द्व/विपद्/संकट व्यवस्थापन, शिक्षक सक्षमता प्रारूप २०७२, case study र action research।
मूल्याङ्कन, परीक्षा, प्रश्नपत्र निर्माण, NASA र नतिजा विश्लेषण
परीक्षा र मूल्याङ्कन, प्रश्नपत्र निर्माण, specification table, validity, reliability, continuous assessment, letter grading, NASA report र result analysis।
शिक्षण योजना, विधि र शिक्षण सामग्री
शैक्षिक योजना, शिक्षण सिकाइ विधि, शिक्षण सामग्रीको अर्थ, वर्गीकरण, निर्माण र प्रयोग।
पाठ्यक्रम, पाठ्यपुस्तक, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६
पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र, क्रम, विद्यालय तहको पाठ्यक्रम विकासक्रम, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, पाठ्यपुस्तक र शिक्षक निर्देशिका।
सिकाइ सिद्धान्तहरू: Conditioning, Trial Error, Insight, Piaget र Bandura
Classical conditioning, operant conditioning, trial and error, insight learning, Piaget cognitive development र Bandura social learning theory।
सिकाइ, स्मरण, विस्मरण, स्थानान्तरण र उत्प्रेरणा
सिकाइमा प्रभाव पार्ने तत्व, सिकाइ स्थानान्तरण, स्मरण, विस्मरण र उत्प्रेरणा।
शिक्षा मनोविज्ञान, मानव विकास र किशोरावस्था
शिक्षा मनोविज्ञानको अवधारणा, आवश्यकता, मानव विकास, वृद्धि-विकास र किशोरावस्थाका रुचि तथा परिवर्तन।
शिक्षाको स्वरूप, आधुनिक प्रवृत्ति र नेपालको शैक्षिक विकास
शिक्षाको स्वरूप, उद्देश्य, कार्य, आधुनिक शैक्षिक प्रवृत्ति र नेपालको आधुनिक शैक्षिक इतिहास।
शिक्षक सेवा आयोग – माध्यमिक तह सामान्य पत्र
शिक्षक सेवा आयोग माध्यमिक तह सामान्य पत्रका नेपाली नोट्स: सामान्य ज्ञान, शिक्षा, सिकाइ सिद्धान्त, बौद्धिक परीक्षण, ICT र शिक्षा कानून।
माध्यमिक तह सामान्य पत्र: पाठ्यक्रम, अंकभार र अध्ययन योजना
माध्यमिक तह शिक्षक सेवा आयोग सामान्य पत्रको १०० अंक, ५० MCQ, negative marking, अंकभार र study plan।