साइबर अपराध र साइबर सुरक्षा
साइबर अपराध, phishing, malware, password safety, data privacy र विद्यालयमा cyber safety का आधारभूत कुरा।
संविधान र शिक्षा सम्बन्धी ऐन नियम
नेपालको संविधान, मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ र शिक्षक सेवा आयोग नियमावली २०५७।
शाब्दिक बौद्धिक परीक्षण: शब्द, समानता र वर्गीकरण
Word knowledge, analogy, verbal classification, antonyms, synonyms, jumbled words र verbal puzzle को अभ्यास।
गणितीय क्षमता: Series, Percentage, Ratio र Time Work
Number series, missing number, fraction, decimal, percentage, ratio, profit loss, time and work का आधारभूत उपाय।
शिक्षण योजना, विधि र शिक्षण सामग्री
वार्षिक योजना, एकाइ योजना, दैनिक पाठयोजना, शिक्षक केन्द्रित, अन्तरक्रियात्मक र विद्यार्थी केन्द्रित विधि।
पाठ्यक्रम, पाठ्यपुस्तक र शिक्षक निर्देशिका
पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र, क्रम, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, पाठ्यपुस्तक र शिक्षक निर्देशिका।
सिकाइ, सिकाइ स्थानान्तरण, उत्प्रेरणा र पुनर्बल
सिकाइको अर्थ, स्वरूप, प्रभाव पार्ने तत्व, सिकाइ स्थानान्तरण, उत्प्रेरणा र reinforcement।
शिक्षा मनोविज्ञान, बाल विकास र उत्तर बाल्यावस्था
शिक्षा मनोविज्ञान, मानव विकास, वृद्धि, विकास, उत्तर बाल्यावस्था र सामाजिकरणमा शिक्षकको भूमिका।
शिक्षाको अर्थ, उद्देश्य र नेपालको शैक्षिक विकास
शिक्षाको अर्थ, परिभाषा, स्वरूप, उद्देश्य, कार्य र नेपालको आधुनिक शैक्षिक विकास।
नेपालको इतिहास, समाज, संस्कृति र सम्पदा
नेपालको आधुनिक इतिहास, समाजको बनोट, सामाजिक परम्परा, मूल्य मान्यता र सांस्कृतिक सम्पदा संरक्षण।