PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

पाठ्यक्रम, पाठ्यपुस्तक, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६

पाठ्यक्रमको अवधारणा, उद्देश्य, क्षेत्र, क्रम, विद्यालय तहको पाठ्यक्रम विकासक्रम, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६, पाठ्यपुस्तक र शिक्षक निर्देशिका।

कक्षा व्यवस्थापन, विविधता, शैक्षिक संगठन र शिक्षक अनुसन्धान

कक्षाकोठा व्यवस्थापन, विविधता व्यवस्थापन, कक्षा शिक्षण, बहुकक्षा, विषय शिक्षण, मिश्रित शिक्षण, द्वन्द्व/विपद्/संकट व्यवस्थापन, शिक्षक सक्षमता प्रारूप २०७२, case study र action research।