UNO: परिचय र संरचना

सन् १९२० जनवरी १० मा स्थापित राष्ट्र संघ (League of Nations) असफल भएपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र संघ (UNO) को स्थापना भयो।

UNO: महासचिव र भिटो

महासचिवहरू — ९ जना सुत्र: TDUK HBC BA # महासचिव देश कार्यकाल १ ट्रिगवेली नर्वे (टिन) — २ ड्याग हयामरशोल्ड स्वीडेन (ड्स्विन) — ३ ऊ

UNO: नेपाल र विशेष तथ्य

नेपाल र UNO UNO मा नेपाल सदस्यसन् १९५५ डिसेम्बर १४ (७२ औं स्थानमा) पहिलो स्थायी प्रतिनिधिऋषिकेश शाह (सन् १९५६) हालको स्थायी प्रतिनिधिअमृत बहादुर राई UNO

नेपालको शान्ति क्षेत्र र प्रधान कार्यालय

नेपालको शान्ति क्षेत्र प्रस्ताव कहिले२०३१ फागुन १३ (१९७५ फेब्रुअरी २५) कसलेराजा वीरेन्द्र — ६० राष्ट्र सहभागी भएको ठाउँमा जम्मा समर्थन११६ देश अन्तिम समर्थनआयरल्याण्ड — १९९०

BIMSTEC

BIMSTEC — Bay of Bengal Initiative for Multi-sectoral, Technical and Economic Cooperation — बंगालको खाडीको वरपरका राष्ट्रहरूबीच आर्थिक, प्राविधिक र बहु-क्षेत्रीय सहयोगका लागि स्थापित क्षेत्रीय

ASEAN

ASEAN — Association of South East Asian Nations — दक्षिण-पूर्व एसियाली राष्ट्रहरूबीच आर्थिक, सामाजिक, प्राविधिक सहयोग र क्षेत्रीय शान्ति तथा स्थिरतामा सहयोग पुर्याउन स्थापित संगठन

युरोपेली संघ (EU) र NATO

युरोपेली संघ (EU) युरोपेली संघको प्रारम्भिक नाम युरोपेली आर्थिक समुदाय (EEC) थियो। म्यास्ट्रिच सन्धिबाट EU नाम पायो। EEC स्थापना सन्धिमा हस्ताक्षर१९५७ मार्च २५ (रोम, इटाली)

Interpol, CITES र G-8

इन्टरपोल (Interpol) स्थापनासन् १९२३ सेप्टेम्बर ७ प्रधान कार्यालयलियोन, फ्रान्स सचिवालय सरियोसन् १९८९ मा भियना, अष्ट्रियाबाट लियोन, फ्रान्समा सदस्य राष्ट्र१९६ नेपाल१०० औं सदस्य राष्ट्र Interpol —

🌊 रामसार क्षेत्र

९. रामसार सन्धी र नेपालका सिमसार क्षेत्र कहिलेसन् १९७१, ईरानको रामसार प्रधान कार्यालयग्राण्ड, स्विजरल्याण्ड महासन्धी लागूसन् १९७५ डिसेम्बर २१ नेपाल अनुमोदनसन् १९८७ डिसेम्बर १७ सिमसार