महासचिवहरू — ९ जना

सुत्र: TDUK HBC BA
# महासचिव देश कार्यकाल
ट्रिगवेली नर्वे (टिन)
ड्याग हयामरशोल्ड स्वीडेन (ड्स्विन)
ऊ थान्त म्यानमार (उमा)
कृर्त वाइल्ड हाइम अष्ट्रिया (कृअ)
हाभियर पेरेज द कोइयार पेरू (हापे)
डा. बुत्रोस बुत्रोस घाली इजिप्ट (बुइ)
कोफि अन्नान घाना (कोघा)
वान कि मुन दक्षिण कोरिया (वाद)
एन्टोनियो गुटेरेस पोर्चुगल (एपो) 2017 Jan 1 / 2022 Jan 1
एसियाबाट UNO को महासचिव हुने: ऊ थान्त (म्यानमार) र वान कि मुन (दक्षिण कोरिया)

उपमहासचिवहरू — २ जना

सुत्र: लुमा आजा अमिना
१. लुइस फ्रेचेट्टे — क्यानडा  |  २. मार्क मेलोच ब्राउन — बेलायत
३. आशा रोज मिगिरो — तान्जानिया  |  ४. जान इलियासन — स्वीडेन
५. अमिना जे मोहम्मद — नाइजेरिया (17.1.1)

भिटो (Veto)

भिटो प्रयोग पहिलो राष्ट्रबेलायत (सन् १९५६)
विषयइजिप्टबाट एंग्लोफ्रेञ्च हटाउने निर्णयमा
दोहोरो भिटो पहिलोरिसया (१९९२)
विषयचेकोस्लोभाकियाको सैनिक प्रयोग
धेरै पटक भिटोरिसया/USSR
Russia/USSR जम्मा१२२ पटक
ट्रोइका प्रस्ताव — कोफि अन्नानले रुसको प्रस्तावमा UNO मा ३ जना महासचिव राख्ने व्यवस्था (साम्यवादी १, पूँजीवादी १, असंलग्न मुलुकबाट १) प्रस्ताव गरे। यो प्रस्ताव UNO मा अस्वीकृत भयो।

UNO सम्बन्धी नोबेल पुरस्कार

UNHCR1954 र 1981
UNICEF1965
ILO1969
ड्याग हयामरशोल्ड1961
UNO र कोफि अन्नान2001

UNO का महत्वपूर्ण प्रस्तावहरू

प्रस्ताव पेश गर्ने मिति विषय
शान्तिका लागि एक प्रस्ताव (An agenda for peace) डा. बुत्रोस बुत्रोस घाली १९९२ जुन २३ UNO को प्रभावकारिता, सक्रियता र आन्तरिक क्षमताको विकास
विकासका लागि एक प्रस्ताव (An agenda for Development) डा. बुत्रोस बुत्रोस घाली १९९४ मे ६ शान्ति, आर्थिक न्याय, प्रजातन्त्र, वातावरण — विकासका ५ आयाम
शान्त क्रान्ति (Quiet Revolution) कोफि अन्नान १९९७ जुलाई १७ मन्त्री मण्डल नेतृत्व, अन्तरक्षेत्रिय सहयोग, सुरक्षा परिषद् सदस्य वृद्धि
भिटो प्रयोग गर्ने पहिलो राष्ट्र?

बेलायत — सन् १९५६ (इजिप्टबाट एंग्लोफ्रेञ्च हटाउने निर्णयमा)

ट्रोइका प्रस्ताव के हो?

रुसको पहलमा UNO मा ३ जना महासचिव राख्ने प्रस्ताव — UNO मा अस्वीकृत

एसियाबाट SG कोको?

ऊ थान्त (म्यानमार) र वान कि मुन (दक्षिण कोरिया)