इन्टरपोल (Interpol)

स्थापनासन् १९२३ सेप्टेम्बर ७
प्रधान कार्यालयलियोन, फ्रान्स
सचिवालय सरियोसन् १९८९ मा भियना, अष्ट्रियाबाट लियोन, फ्रान्समा
सदस्य राष्ट्र१९६
नेपाल१०० औं सदस्य राष्ट्र
Interpol — अन्तराष्ट्रिय प्रहरी संगठन। यसको मुख्य काम अन्तराष्ट्रिय अपराध नियन्त्रणमा सदस्य देशहरूबीच सहयोग र सूचना आदान-प्रदान गर्नु हो।

CITES

CITES — Convention on International Trade in Endangered Species of Wild Fauna and Flora — बनजन्तु र वनस्पतिसँग सम्बन्धित अन्तराष्ट्रिय सन्धि।

हस्ताक्षरसन् १९७३ मार्च ३
लागुसन् १९७५ जुलाई १
प्रधान कार्यालयवासिङ्टन, अमेरिका
जम्मा सदस्य१८३
पहिलो बैठकवर्न, स्वीट्जरल्याण्ड (१९७६ नोभेम्बर २ देखि)
अन्तिम बैठकजेनेबा, स्वीट्जरल्याण्ड (२०१९ अगस्ट १७ देखि २८)

G-8 (Group Eight)

स्थापनासन् १९७५
सदस्य७ राष्ट्र (रिसया २०१४ मा हटाइयो)
G-7 सदस्य (ABC FIJJ)
A-अमेरिका | B-बेलायत | C-क्यानडा | F-फ्रान्स | I-इटाली | J-जर्मनी | J-जापान
रिसियालाई सन् २०१४ मा G-8 बाट हटाइयो। त्यसपछि G-7 बन्यो। G-20 पनि छ जसमा G-7 + अन्य ठूला अर्थव्यवस्था रहेका छन्।

14 Dec 1955 मा UNO मा प्रवेश गरेका १६ राष्ट्र

सुत्र: श्री स्पेजो नेपोलिहरुलाई अअबुआ किफ
१ श्रीलंका | २ स्पेन | ३ जोर्डन | ४ नेपाल | ५ पोर्चुगल | ६ लिबिया | ७ हंगेरी | ८ रुमानिया
९ लाओस | १० इटाली | ११ अल्बानिया | १२ अष्ट्रिया | १३ बुल्गेरिया | १४ आयरल्याण्ड | १५ कम्बोडिया | १६ फिनल्याण्ड
Interpol को पूरा नाम र HQ?

International Criminal Police Organization — लियोन, फ्रान्स

नेपाल Interpol को कौं सदस्य?

१०० औं सदस्य राष्ट्र

CITES किसँग सम्बन्धित?

बनजन्तु (endangered species) को अन्तराष्ट्रिय व्यापार नियमन

G-8 बाट रिसिया कहिले हट्यो?

सन् २०१४ मा — अहिले G-7 भएको छ