BIMSTEC — Bay of Bengal Initiative for Multi-sectoral, Technical and Economic Cooperation — बंगालको खाडीको वरपरका राष्ट्रहरूबीच आर्थिक, प्राविधिक र बहु-क्षेत्रीय सहयोगका लागि स्थापित क्षेत्रीय संगठन हो।

मुख्य तथ्यहरू

स्थापनासन् १९९७ जुन ६ (बैंककमा)
संस्थापक ४ राष्ट्रBIST — बंलादेश, भारत, श्रीलंका, थाइल्याण्ड
जम्मा ७ सदस्यBIST + म्यानमार, भुटान, नेपाल
म्यानमार सदस्यता1997 Dec 22
भुटान सदस्यता2004 फेब्रुअरी ८
नेपाल सदस्यता2004 फेब्रुअरी ८
सचिवालयढाका, बंलादेश
सचिवालय स्थापनासन् २०१४ सेप्टेम्बर १३
BIMSTEC — सार्कका ५ र आसियानका २ राष्ट्र मिलेर बनेको संगठन। यसमा सार्को ५ सदस्य (भारत, बंलादेश, श्रीलंका, नेपाल, भुटान) र आसियानका २ सदस्य (म्यानमार, थाइल्याण्ड) छन्।

महासचिवहरू (सुत्र: सुसु तिनको)

१. सु. सुमथ नाकानदालाश्रीलंका
२. सु. सहिदुल इस्लामबंलादेश
३. तिनको. तेन्जिन लेखफेलभुटान

शिखर सम्मेलनहरू

# स्थान मिति नेपालबाट
बैंकक, थाइल्याण्ड २००४ जुलाई ३१ शेरबहादुर देउवा
न्यूदिल्ली, भारत २००८ नोभेम्बर ११, १३ प्रचण्ड
ने पाई दाउ, म्यानमार २०१४ मार्च १–४ शुशिल कोइराला
काठमाण्डौ, नेपाल २०१८ अगस्त ३०, ३१ केपि ओली
कोलम्बो, श्रीलंका सन् २०२२ मार्च ३० शेरबहादुर देउवा
BIMSTEC को पूरा नाम?

Bay of Bengal Initiative for Multi-sectoral, Technical and Economic Cooperation

BIMSTEC संस्थापक ४ राष्ट्र?

BIST — बंलादेश, भारत, श्रीलंका, थाइल्याण्ड

नेपाल र भुटान कहिले सदस्य?

2004 फेब्रुअरी ८

सचिवालय कहाँ र कहिलेदेखि?

ढाका, बंलादेश — सन् २०१४ सेप्टेम्बर १३