PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

युरोपेली संघ (EU)

युरोपेली संघको प्रारम्भिक नाम युरोपेली आर्थिक समुदाय (EEC) थियो। म्यास्ट्रिच सन्धिबाट EU नाम पायो।

EEC स्थापना सन्धिमा हस्ताक्षर१९५७ मार्च २५ (रोम, इटाली)
EEC स्थापना१९५८ जनवरी १
EU नामाकरण१९९४ नोभेम्बर १ — म्यास्ट्रिच सन्धिबाट
प्रधान कार्यालयब्रसेल्स, बेल्जियम
जम्मा सदस्य२८ (अन्तिम: क्रोएसिया — २०१३ जुलाई १)
UK बाहिरियोसन् २०२० जनवरी ३१ (Brexit)
Brexit जनमत संग्रह२०१६ जुन २३ (५१.९% छाड्ने पक्षमा)
युरो मुद्रा२००२ जनवरी १
सर्वोच्च अंगयुरोपेली परिषद्
संस्थापक ६ राष्ट्र (Inner Six) — सुत्र: बेने जल फ्राइ
बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, इटाली
Outer Six (पछि आएका ६) — सुत्र: DSP को BAG
डेनमार्क, स्पेन, पोर्चुगल, बेलायत, आयरल्याण्ड, ग्रीस
म्यास्ट्रिच सन्धिमा हस्ताक्षर१९९१ डिसेम्बर ११
लागु१९९४ नोभेम्बर १
क्षेत्रफलमा ठूलो/सानो देशफ्रान्स / माल्टा
Europol स्थापना१९९४ (द हेग, नेदरल्याण्ड)

NATO — North Atlantic Treaty Organization

स्थापनासन् १९४९ अप्रिल ४ (बैंककमा)
प्रधान कार्यालयब्रसेल्स, बेल्जियम
सदस्य राष्ट्र३२
Present SGJens Stoltenberg (1 Oct 2014)
EU को प्रारम्भिक नाम?

युरोपेली आर्थिक समुदाय (EEC)

EU संस्थापक ६ राष्ट्र?

बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लक्जम्बर्ग, फ्रान्स, इटाली (बेने जल फ्राइ)

UK EU बाट कहिले बाहिरियो?

सन् २०२० जनवरी ३१ (Brexit)

EU को सर्वोच्च अंग?

युरोपेली परिषद्