UNO: नेपाल र विशेष तथ्य
नेपाल र UNO UNO मा नेपाल सदस्यसन् १९५५ डिसेम्बर १४ (७२ औं स्थानमा) पहिलो स्थायी प्रतिनिधिऋषिकेश शाह (सन् १९५६) हालको स्थायी प्रतिनिधिअमृत बहादुर राई UNO
UNO: विशिष्टीकृत संस्था — १७ वटा
पहिलो विशिष्टीकृत संस्थाILO — 1946 Dec 14 अन्तिम विशिष्टीकृत संस्थाUNWTO — 2003 Dec 23 UNO का विशिष्टीकृत संस्थाहरू # संस्था स्थापना विशिष्टीकृत नेपाल सदस्य १
नेपालको शान्ति क्षेत्र र प्रधान कार्यालय
नेपालको शान्ति क्षेत्र प्रस्ताव कहिले२०३१ फागुन १३ (१९७५ फेब्रुअरी २५) कसलेराजा वीरेन्द्र — ६० राष्ट्र सहभागी भएको ठाउँमा जम्मा समर्थन११६ देश अन्तिम समर्थनआयरल्याण्ड — १९९०
युरोपेली संघ (EU) र NATO
युरोपेली संघ (EU) युरोपेली संघको प्रारम्भिक नाम युरोपेली आर्थिक समुदाय (EEC) थियो। म्यास्ट्रिच सन्धिबाट EU नाम पायो। EEC स्थापना सन्धिमा हस्ताक्षर१९५७ मार्च २५ (रोम, इटाली)
Interpol, CITES र G-8
इन्टरपोल (Interpol) स्थापनासन् १९२३ सेप्टेम्बर ७ प्रधान कार्यालयलियोन, फ्रान्स सचिवालय सरियोसन् १९८९ मा भियना, अष्ट्रियाबाट लियोन, फ्रान्समा सदस्य राष्ट्र१९६ नेपाल१०० औं सदस्य राष्ट्र Interpol —
🌊 रामसार क्षेत्र
९. रामसार सन्धी र नेपालका सिमसार क्षेत्र कहिलेसन् १९७१, ईरानको रामसार प्रधान कार्यालयग्राण्ड, स्विजरल्याण्ड महासन्धी लागूसन् १९७५ डिसेम्बर २१ नेपाल अनुमोदनसन् १९८७ डिसेम्बर १७ सिमसार
🏆 वातावरण पुरस्कार
१०. पुरस्कार, ISO र पूरा रूपहरू बातावरण सम्बन्धी पुरस्कार पुरस्कार स्थापना / दाता विशेष Global-500 / Champions of Earth UNEP, सन् १९८७ पहिलो नेपाली: डा.
📅 क्रमबद्ध घटनाक्रम
११. क्रमबद्ध घटनाक्रम (मितिक्रमसार) घटना मिति IUCN स्थापना सन् १९४८ Oct 5, फ्रान्स WWF स्थापना सन् 1961 April 29, Gland पहिलो पृथ्वी दिवस सन् १९७०