सार्वजनिक संस्थान वार्षिक समीक्षा (आ.व. २०८०/८१)

सार्वजनिक संस्थान वार्षिक समीक्षा २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१ को प्रमुख तथ्यहरू। १. सञ्चित नाफा (Accumulated Profit) कुल सञ्चित नाफारू. ९२ अर्ब ७२ करोड ३६

नेपाल राष्ट्र बैंक (NRB)

नेपाल राष्ट्र बैंक (NRB) नेपालको केन्द्रीय बैंक हो। यसले मौद्रिक नीति निर्धारण, बैंकिङ क्षेत्रको नियमन र सरकारको बैंकरको भूमिका निर्वाह गर्दछ। मुख्य तथ्यहरू स्थापनावि.सं. २०१३

नेपाल बीमा प्राधिकरण र धितोपत्र बोर्ड (SEBON)

नेपाल बीमा प्राधिकरण (Nepal Insurance Authority) नेपालमा बीमा व्यवसायको सुरुवातवि.सं. २००४ (1947 AD) पहिलो बीमा कम्पनीमाल चलानी तथा बीमा कम्पनी (मूल: नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट

नेपालमा निजीकरण

सार्वजनिक संस्थानहरूलाई कुशल, प्रतिस्पर्धी र नाफामुलक बनाउन सरकारले निजी क्षेत्रलाई स्वामित्व वा व्यवस्थापन हस्तान्तरण गर्ने प्रक्रिया नै निजीकरण हो। नेपालमा निजीकरणको मुख्य तथ्य निजीकरणको सुरुवातआठौं

सार्वजनिक संस्थान: क्षेत्रगत वर्गीकरण

नेपालका ४५ सार्वजनिक संस्थानलाई कार्यप्रकृति अनुसार ६ क्षेत्रमा वर्गीकरण गरिएको छ। क्षेत्रगत संख्या सारांश औद्योगिक क्षेत्र१० सेवा क्षेत्र११ वित्तीय क्षेत्र१० जनोपयोगी क्षेत्र५ सामाजिक क्षेत्र५ व्यापारिक

SAARC: परिचय र सचिवालय

दक्षिण एसियाली राष्ट्रहरूबीच क्षेत्रीय सहयोग र पारस्परिक सम्वृद्धिका लागि स्थापित SAARC — South Asian Association for Regional Cooperation — आजको दक्षिण एसियाको सबैभन्दा ठूलो क्षेत्रीय

SAARC: सदस्य राष्ट्रहरू

राष्ट्रिय प्रतीक तथा तथ्य देश राजधानी राष्ट्रिय खेल राष्ट्रिय फूल राष्ट्रिय जनावर मुद्रा वायुसेवा राष्ट्रिय दिवस भारत नयू दिल्ली हकी कमल बाघ रुपिया एयर इन्डिया

SAPTA र SAFTA

SAPTA — SAARC Preferential Trading Agreement हस्ताक्षरसन् १९९३ लागूसन् १९९५ डिसेम्बर ७ (७ औं शिखर सम्मेलन, ढाका) पहिलो अनुमोदननेपाल — १९९३ सेप्टेम्बर ७ (२०५०।६।१२) अन्तिम

UNO: परिचय र संरचना

सन् १९२० जनवरी १० मा स्थापित राष्ट्र संघ (League of Nations) असफल भएपछि सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्र संघ (UNO) को स्थापना भयो।

UNO: महासचिव र भिटो

महासचिवहरू — ९ जना सुत्र: TDUK HBC BA # महासचिव देश कार्यकाल १ ट्रिगवेली नर्वे (टिन) — २ ड्याग हयामरशोल्ड स्वीडेन (ड्स्विन) — ३ ऊ