PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

मात्रात्मक परीक्षणमा ८ प्रश्न × २ अंक = १६ अंक आउँछन्। प्रतिशत, अनुपात, औसत, नाफा-नोक्सान, समय-काम, मिति/पात्रो मुख्य विषय हुन्।

प्रमुख सूत्रहरू

प्रतिशत र अनुपात

प्रतिशत = (भाग ÷ जम्मा) × १०० | अनुपात: a:b = c:d → ad = bc

औसत

औसत = जम्मा ÷ संख्या | सात विषयको औसत ६०, पहिलो ४ को ६३, पछिल्लो ४ को ५५ → ४थो = (६३×४ + ५५×४) − ६०×७ = २५२+२२०−४२० = ५२

साधारण ब्याज

SI = P×R×T÷100 | A = P(1 + RT/100)

समय र काम

A ले n दिनमा काम गर्छ → एक दिनमा 1/n भाग | A+B सँगै = 1/(1/a + 1/b) दिन

LCM (पाइला सम्बन्धी)

तीन जनाको पाइला: ३० cm, ३५ cm, ३६ cm → LCM(30,35,36) = ?, 30=2×3×5, 35=5×7, 36=4×9 → LCM = 2²×3²×5×7 = 1260 cm = 12 m 60 cm

मेट्रिक्स

उदाहरण

1 7 9
2 14 ?
3 105 117

नियम: पहिलो col × दोस्रो col + पहिलो col = तेस्रो col? हेर्ने: 1×7+… = 9? 7+2=9 ✓, 2×14/2… → 14+4=18 18

Quick Recall

SI = PRT/100 | LCM = सबैभन्दा सानो साझा गुणनफल | औसत = जम्मा/संख्या | Venn: n(A∪B)=n(A)+n(B)-n(A∩B)

PSC जस्तै नमूना प्रश्नहरू

१. ७ विषयको औसत अंक ६० छ। पहिलो ४ को औसत ६३ र पछिल्लो ४ को ५५ छ। चौथो विषयको अंक कति?

  • A) 52
  • B) 59
  • C) 59.33
  • D) डेटा अपर्याप्त

✓ उत्तर: A) 52 — (63×4 + 55×4) − 60×7 = 252+220−420 = 52

२. तीन व्यक्तिका पाइला ३०, ३५, ३६ cm छन्। पूर्ण पाइलामा समान दूरी पार गर्न कति दूरी हिड्नु पर्छ?

  • A) 6 m 30 cm
  • B) 12 m 60 cm
  • C) 18 m 90 cm
  • D) 3 m 15 cm

✓ उत्तर: B) 12 m 60 cm (LCM = 1260 cm)