सार्वजनिक संस्थान वार्षिक समीक्षा २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१ को प्रमुख तथ्यहरू।
१. सञ्चित नाफा (Accumulated Profit)
कुल सञ्चित नाफारू. ९२ अर्ब ७२ करोड ३६ लाख (गत वर्षको तुलनामा ४१.०३% वृद्धि)
सबैभन्दा बढी सञ्चित नाफानेपाल दूरसञ्चार कम्पनी लि. (रू. ४८ अर्ब ३ करोड २९ लाख)
क्षेत्रगत — सबैभन्दा बढी नाफाजनोपयोगी क्षेत्र (रू. ९४ अर्ब ७० करोड ८३ लाख)
क्षेत्रगत — सबैभन्दा बढी नोक्सानऔद्योगिक क्षेत्र (रू. २१ अर्ब ७० करोड ७७ लाख)

२. नेटवर्थ (Shareholders Equity)
कुल नेटवर्थरू. १० खर्ब ३७ अर्ब ५८ करोड ४६ लाख (४.७६% वृद्धि)
ऋणात्मक संस्थान७ वटा
सबैभन्दा बढी ऋणात्मकनेपाल वायुसेवा निगम (रू. ५ अर्ब ५३ करोड ५९ लाख)
ऋणात्मक संस्थान७ वटा
सबैभन्दा बढी ऋणात्मकनेपाल वायुसेवा निगम (रू. ५ अर्ब ५३ करोड ५९ लाख)
३. सरकारलाई प्राप्त कर/शुल्क
कुल प्राप्त रकमरू. १ खर्ब ८३ अर्ब ४३ करोड ८० लाख
आयकररू. १४ अर्ब ६३ करोड
मूल्य अभिवृद्धि कर (VAT)रू. ५२ अर्ब २० करोड
अन्त शुल्करू. ३७ अर्ब ४१ करोड
आयकररू. १४ अर्ब ६३ करोड
मूल्य अभिवृद्धि कर (VAT)रू. ५२ अर्ब २० करोड
अन्त शुल्करू. ३७ अर्ब ४१ करोड
४. जनशक्ति (Workforce)
कुल कर्मचारी३४,९५१
सबैभन्दा बढी कर्मचारी भएको क्षेत्रजनोपयोगी क्षेत्र (१४,६७४)
सबैभन्दा कम कर्मचारीसामाजिक क्षेत्र (१,२८०)
सबैभन्दा बढी कर्मचारी भएको संस्थाननेपाल विद्युत प्राधिकरण
सबैभन्दा बढी कर्मचारी भएको क्षेत्रजनोपयोगी क्षेत्र (१४,६७४)
सबैभन्दा कम कर्मचारीसामाजिक क्षेत्र (१,२८०)
सबैभन्दा बढी कर्मचारी भएको संस्थाननेपाल विद्युत प्राधिकरण
५. प्रशासनिक खर्च र दायित्व
कुल प्रशासनिक खर्चरू. ४४ अर्ब २६ करोड ६२ लाख
कोषमा व्यवस्था नगरिएको दायित्वरू. ६२ अर्ब ६१ करोड ३१ लाख (१८.४३% वृद्धि)
सम्भावित दायित्वरू. २१ खर्ब २६ अर्ब २२ करोड २० लाख (१८.१२% वृद्धि)
कोषमा व्यवस्था नगरिएको दायित्वरू. ६२ अर्ब ६१ करोड ३१ लाख (१८.४३% वृद्धि)
सम्भावित दायित्वरू. २१ खर्ब २६ अर्ब २२ करोड २० लाख (१८.१२% वृद्धि)
६. स्टक एक्सचेन्ज र सञ्चालन स्थिति
कुल सूचीकृत कम्पनी२७०
सूचीकृत सार्वजनिक संस्थान७
बजार पुँजीकरण हिस्सा११.८८%
घाटा वा बन्द अवस्थामा४५ संस्थामध्ये १८ वटा
सूचीकृत सार्वजनिक संस्थान७
बजार पुँजीकरण हिस्सा११.८८%
घाटा वा बन्द अवस्थामा४५ संस्थामध्ये १८ वटा
सबैभन्दा बढी सञ्चित नाफा कसको?
नेपाल दूरसञ्चार कम्पनी लि. — रू. ४८ अर्ब ३ करोड २९ लाख
सबैभन्दा ऋणात्मक नेटवर्थ कसको?
नेपाल वायुसेवा निगम — रू. ५ अर्ब ५३ करोड ५९ लाख
सबैभन्दा बढी कर्मचारी भएको संस्थान?
नेपाल विद्युत प्राधिकरण
कुल सार्वजनिक संस्थान कर्मचारी?
३४,९५१