सार्वजनिक संस्थानहरूलाई कुशल, प्रतिस्पर्धी र नाफामुलक बनाउन सरकारले निजी क्षेत्रलाई स्वामित्व वा व्यवस्थापन हस्तान्तरण गर्ने प्रक्रिया नै निजीकरण हो।

नेपालमा निजीकरणको मुख्य तथ्य

निजीकरणको सुरुवातआठौं योजनाबाट (वि.सं. २०५०)
निजीकरणको ऐन लागुवि.सं. २०५० पौष १९
पहिलो निजीकरण संस्थानभृकुटी कागज कारखाना (वि.सं. २०४९ कार्तिक ५)
हालसम्म निजीकरण प्रक्रियामा३० वटा
खारेज भएको संस्थान१२
विभिन्न मोडेलमा निजीकरण१८

निजीकरण भएका १८ संस्थानको वर्तमान अवस्था

नाफामा रहेको
बन्द रहेको
घाटामा रहेको

निजीकरणका प्रमुख मोडेलहरू

१. पूर्ण निजीकरणसम्पूर्ण स्वामित्व निजी क्षेत्रलाई हस्तान्तरण
२. आंशिक निजीकरणकेही हिस्सा निजी क्षेत्रलाई
३. प्रबन्धन निजीकरणस्वामित्व सरकारको, व्यवस्थापन निजी
नेपालमा निजीकरणको सुरुवात कहिले?

आठौं योजनाबाट — वि.सं. २०५०

पहिलो निजीकरण संस्थान?

भृकुटी कागज कारखाना — वि.सं. २०४९ कार्तिक ५

निजीकरणका मोडेल कतिवटा?

३ — पूर्ण, आंशिक र प्रबन्धन निजीकरण

हालसम्म निजीकरण प्रक्रियामा कति संस्था?

३० वटा (खारेज १२, विभिन्न मोडेलमा १८)