दक्षिण एसियाली राष्ट्रहरूबीच क्षेत्रीय सहयोग र पारस्परिक सम्वृद्धिका लागि स्थापित SAARC — South Asian Association for Regional Cooperation — आजको दक्षिण एसियाको सबैभन्दा ठूलो क्षेत्रीय संगठन हो।

मुख्य तथ्यहरू

अवधारणासन् १९८० मे २, जियाउर रहमान (बंलादेश)
स्थापनासन् १९८५ डिसेम्बर ८
प्रथम सम्मेलनसन् १९८५ डिसेम्बर ७ र ८
लोगो निर्माणशैलेन्द्र महजन
संस्थापक राष्ट्र
जम्मा सदस्य८ (अन्तिम: अफगानिस्तान)
पर्वेक्षक राष्ट्र९ वटा
प्रथम सार्क अवार्डजियाउर रहमान — नोभेम्बर १२, २००५
संस्थापक ७ राष्ट्र — सुत्र: MBBS PAINM-मालद्भिस  |  B-भुटान  |  B-बंलादेश  |  S-श्रीलंका  |  P-पाकिस्तान  |  A-अफगानिस्तान  |  I-भारत  |  N-नेपाल
बंलादेशको ढाकामा सन् २००५ नोभेम्बर १२–१३ को १३ औं बैठकले अफगानिस्तानलाई सदस्य प्रदान गर्ने निर्णय गर्यो। तदनुसार अफगानिस्तान २००७ अप्रिल ४ को १४ औं बैठकबाट सार्कको ८ औं सदस्य राष्ट्र भयो।
पर्वेक्षक ९ राष्ट्र — सुत्र: CK JI को MAMA EU गएC-चिन  |  K-कोरिया(दक्षिण)  |  J-जापान  |  I-इरान  |  M-म्यानमार  |  A-अष्ट्रेलिया  |  M-मौरिसस  |  A-अमेरिका  |  EU-युरोपियन युनियन

सार्क सचिवालय

स्थापना१९८७ जनवरी १६
उद्घाटनराजा वीरेन्द्र
प्रधान कार्यालयत्रिदेवीमार्ग, काठमाण्डौ
प्रथम महासचिवअब्दुल अहसन (बंलादेश)
अन्तिम महासचिवगोलाम सरवार, बंलादेश (2023)
जम्मा महासचिव१५ जना
कार्यकाल३ वर्ष
छनोटअंग्रेजी वर्णानुक्रम अनुसार
नेपालबाट महासचिव: २ जना — यादवकान्त सिलवाल (४ औं) र अर्जुन बहादुर थापा (१२ औं)।
पहिलो महासचिवको कार्यकाल २ वर्ष थियो; सन् १९९७ को ९ औं शिखर सम्मेलनले ३ वर्षमा बढायो।

सार्क वडापत्रका धाराहरू — १० वटा

सुत्र: उसिराम स्थाप्रा कासविसा
धारा विषय धारा विषय
उद्देश्यहरू प्राविधिक समितिहरू
सिद्धान्तहरू कार्य समितिहरू
राष्ट्रध्यक्ष/सरकार प्रमुखको बैठक सचिवालय
मन्त्रीपरिषद् वित्तीय प्रबन्ध
स्थायी समिति १० सामान्य व्यवस्था

Quick Recall

SAARC को पूरा नाम?

South Asian Association for Regional Cooperation

अवधारणा कसले, कहिले ल्याए?

जियाउर रहमान (बंलादेश) — सन् १९८० मे २

नेपालबाट महासचिव को?

यादवकान्त सिलवाल (४ औं) र अर्जुन बहादुर थापा (१२ औं)

अन्तिम महासचिव को?

गोलाम सरवार, बंलादेश — 2023 March 4