अर्थशास्त्र (Economics) — Paper II, Section A अर्थशास्त्र अवधारणा नेपाली अर्थतन्त्र 1.1–1.2 GDP/GNP/HDI/Per Capita लगानी, खपत, बचत 1.3.1–1.3.7 मुद्रास्फीति/ऋण/व्यापार BOP/विप्रेषण/विदेशी विनिमय 1.3.8–1.3.14 मौद्रिक र वित्त नीति आर्थिक चुनौती र योजना 1.4–1.6 सरकारी बजेट र सुधार विश्व बैंक, ADB, IMF 1.7–1.9 NRB सँग सम्बन्ध Monetary Policy Key ★ अत्यन्त महत्त्वपूर्ण Paper II — Section A: ५ वटा प्रश्नमध्ये ४ वटा छान्नुस् | ४×५ = २० + २×१० = २० (जम्मा ४०)

📚 अर्थशास्त्र — NRB परीक्षामा किन महत्त्वपूर्ण?

NRB एउटा Central Bank हो र यसको मुख्य काम नै अर्थतन्त्रको स्थायित्व कायम गर्नु हो। अर्थशास्त्रका अवधारणाहरू NRB को हरेक निर्णयको आधार हुन्छन्।

NRB को काम अर्थशास्त्र अवधारणा
मौद्रिक नीति निर्माण Inflation, Money Supply, Interest Rate
विदेशी विनिमय व्यवस्थापन Exchange Rate, BOP, Foreign Reserve
वित्तीय प्रणाली स्थायित्व Financial Stability, Systemic Risk
सरकारको Banker Public Finance, Government Borrowing
भुक्तानी प्रणाली Payment System, Digital Economy

✍️ ५ अंक उत्तर ढाँचा — अर्थशास्त्र विषय

  1. परिभाषा: सटीक परिभाषा + Economist को नाम (Marshall/Keynes/etc.)
  2. विशेषता/प्रकार: ३-४ बुँदा
  3. नेपालको अवस्था: Current data थप्नुस् (GDP%, Inflation%, Remittance%)
  4. NRB सँग सम्बन्ध: Monetary Policy connection
  5. निष्कर्ष
🔑 नेपालको तत्काल आर्थिक तथ्यांक (२०८१/८२):
GDP Growth: ~4-5% | Inflation: ~6-7% | Remittance: GDP को ~25-27%
Foreign Reserve: ~13-14 months of imports | Poverty Rate: ~17%
NRB Policy Rate: 5% | CRR: 4% | SLR: 10%
💡 Paper II अर्थशास्त्रमा: हमेशा Nepal-specific data र NRB context जोड्नुस्। Pure theory मात्र नलेखी नेपालको अवस्था उल्लेख गर्नु अनिवार्य।