PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

संविधानवाद Constitutionalism सीमित सरकार मौलिक अधिकार न्यायिक स्वतन्त्रता शक्ति पृथकीकरण

संविधान Constitution 2072 ७ भाग संरचना मौलिक हक ३१+ संघीय ढाँचा समावेशिता

मानव अधिकार Human Rights UDHR 1948 NHRC नेपाल प्रतिबद्धता अन्तर्राष्ट्रिय सन्धि

नागरिक बोध Civic Sense अधिकार+कर्तव्य लोकतान्त्रिक मूल्य सक्रिय नागरिकता सामाजिक न्याय

कानूनको शासन Rule of Law Dicey सिद्धान्त स्वतन्त्र न्यायपालिका कानूनी समानता जवाफदेहिता

कानूनका स्रोत संविधान ऐन/नियम न्यायिक निर्णय परम्परा

Section B: संविधान र कानून — ६ उपसमूह

Section B — परीक्षा संरचना

यो खण्डमा संविधानवाद, संविधान, मानव अधिकार, नागरिक बोध, कानूनका स्रोत र कानूनको शासन समेटिन्छ। प्रत्येक प्रश्नको उत्तर १०–२० अंक को हुन्छ। उत्तर व्यावहारिक, संरचित र नेपाल सन्दर्भमा लेख्नुपर्छ।

Section B को लागि उत्तर ढाँचा

Standard 10-Mark Answer Structure:

  1. परिचय (Introduction): अवधारणा परिभाषा + सान्दर्भिकता (2–3 वाक्य)
  2. सैद्धान्तिक आधार (Theoretical Base): प्रमुख सिद्धान्त, विद्वान, अन्तर्राष्ट्रिय मानक
  3. संवैधानिक/कानूनी व्यवस्था: नेपालको संविधान २०७२ का सम्बन्धित धारा/अनुसूची उल्लेख
  4. संस्थागत संरचना: सम्बन्धित निकाय, समिति, आयोग
  5. चुनौती र समाधान: व्यावहारिक समस्या + सुझाव
  6. निष्कर्ष: भविष्यमुखी दृष्टिकोण
उपसमूह ID मुख्य विषयवस्तु महत्त्वपूर्ण धाराहरू
2.1–2.2 6225 संविधानवाद + संवैधानिक विकास धारा १, धारा ४, धारा ८६–१००
2.3.1 6226 संविधानका विशेषता, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका धारा ७४–८५, १०१–११३, १२७–१५३
2.3.2–2.3.3 6227 मौलिक हक + संवैधानिक निकाय धारा १६–४७, धारा २२४–२५१
2.4–2.5 6228 मानव अधिकार + नागरिक बोध UDHR, ICCPR, ICESCR
2.6–2.7 6229 कानूनका स्रोत + कानूनको शासन धारा १, Dicey सिद्धान्त
Section B का सम्भावित प्रश्नहरू:
• संविधानवाद भनेको के हो? यसका मूल तत्त्वहरू के के हुन्? नेपालको सन्दर्भमा विश्लेषण गर्नुहोस्।
• नेपालको संविधान २०७२ का प्रमुख विशेषताहरू उल्लेख गर्दै यसको महत्त्व बताउनुहोस्।
• कानूनको शासन (Rule of Law) को अवधारणा स्पष्ट पार्दै नेपालमा यसको अवस्था र चुनौतीहरू उल्लेख गर्नुहोस्।
Quick Recall — Section B Key Numbers:
संविधान जारी: २०७२ असोज ३ | मौलिक हक: धारा १६–४७ | राज्यका निर्देशक सिद्धान्त: धारा ५०–५५ | संवैधानिक निकाय: ११ वटा | संविधान संशोधन: धारा २७४