PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

कुल अंक: ६० (IT: १०, Group Test: १०, Interview: ४०)

IT सीप परीक्षण (१० अंक, २० मिनेट):

  • Devanagari Typing — २.५ अंक, ५ मिनेट
  • English Typing — २.५ अंक, ५ मिनेट
  • Word Processing, Electronic Spreadsheet, Presentation System, Windows/Email/Internet — ५ अंक, १० मिनेट

सामूहिक परीक्षण (Group Test) — १० अंक, ३० मिनेट: समूहमा व्यक्तिगत प्रस्तुति

अन्तर्वार्ता (Interview) — ४० अंक: मौखिक परीक्षण

[विस्तृत तयारी सामग्री शीघ्र थपिँदै]