PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

पूर्णाङ्क: १०० | उत्तीर्णाङ्क: ४० | प्रश्न: १० × १० अंक | समय: ३ घण्टा

नोट: परराष्ट्र सेवा बाहेक सबैका लागि विषयवस्तु उस्तै (Common)। लेखापरीक्षण सेवाका लागि विषयवस्तु फरक।

प्रशासन सेवाका लागि: सार्वजनिक प्रशासन, निजामती सेवा, कार्यालय व्यवस्थापन, वित्त व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह।

[विस्तृत सामग्री शीघ्र थपिँदै]