Skip to content
logo-loksewa-online
  • Loksewa Online Notes
  • Courses
  • Blog
  • Contact Us
  • About Us

Course Outline

Nayab Subba – Second Paper

पाठ्यक्रम

  1. पाठ्यक्रम — नायब सुब्बा द्वितीय पत्र

नेपालको भूगोल

  1. नेपालको भौगोलिक अवस्था
  2. नदी, ताल र हिमशिखरहरू
  3. राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र जैविक विविधता

जनसंख्या र समाज

  1. जनसंख्या तथा सामाजिक अवस्था
  2. जातजाति, भाषा र धर्म — विस्तृत विश्लेषण
  3. सामाजिक समस्या — लैंगिक असमानता, गरिबी र सीमान्तीकरण

आर्थिक अवस्था

  1. नेपालको आर्थिक अवस्था
  2. बैंकिङ र वित्तीय प्रणाली
  3. विदेश व्यापार, भुक्तानी सन्तुलन र विप्रेषण

कृषि र भूमि व्यवस्था

  1. कृषि तथा भूमि व्यवस्था
  2. सहकारी, कृषि वित्त र खाद्य सुरक्षा

उद्योग, व्यापार र पर्यटन

  1. उद्योग, व्यापार र पर्यटन
  2. औद्योगिक नीति, SEZ र व्यापार प्रवर्द्धन

पूर्वाधार विकास

  1. पूर्वाधार विकास
  2. जलविद्युत परियोजना र ऊर्जा नीति

शिक्षा र स्वास्थ्य

  1. शिक्षा, स्वास्थ्य र सामाजिक विकास
  2. राष्ट्रिय शिक्षा नीति र उच्च शिक्षा
  3. स्वास्थ्य प्रणाली, राष्ट्रिय स्वास्थ्य बीमा र SDG

राजनीतिक अवस्था

  1. नेपालको राजनीतिक अवस्था
  2. प्रमुख राजनीतिक दल, गठबन्धन र समसामयिक राजनीति

संविधान र मौलिक हक

  1. नेपालको संविधान: परिचय र विशेषता
  2. मौलिक हक — धारा अनुसार विस्तृत विवरण
  3. राज्यका निर्देशक सिद्धान्त र नीतिहरू (धारा ५१)

राज्यका अंगहरू

  1. राज्यका अंगहरू
  2. राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रिपरिषदका अधिकार
  3. संसदीय प्रक्रिया — विधेयक, बजेट र समिति

संघीय संरचना

  1. संघीय संरचना र सरकारका तहरू
  2. राजस्व बाँडफाँड र NNRFC

स्थानीय सरकार

  1. स्थानीय सरकार
  2. स्थानीय सरकार सञ्चालन ऐन र न्यायिक समिति

लोकतन्त्र र सुशासन

  1. लोकतन्त्र र सुशासन
  2. भ्रष्टाचार निवारण ऐन र CIAA

निर्वाचन प्रणाली

  1. निर्वाचन प्रणाली र राजनीतिक दल
  2. निर्वाचन कानून — मतदाता नामावली, आचारसंहिता र विवाद

अन्तर्राष्ट्रिय सम्बन्ध

  1. नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीति
  2. नेपालका प्रमुख अन्तर्राष्ट्रिय सन्धि र सम्झौता

मानव अधिकार

  1. मानव अधिकार र सामाजिक न्याय
  2. CRC, CEDAW र UPR — अन्तर्राष्ट्रिय संयन्त्र

सार्वजनिक प्रशासन

  1. सार्वजनिक प्रशासन: अवधारणा र सिद्धान्त
  2. Weber, Fayol, Taylor — प्रशासनिक विचारक र सिद्धान्त

निजामती सेवा

  1. निजामती सेवा र कर्मचारी प्रशासन
  2. निजामती सेवा ऐन, २०४९ — प्रमुख धाराहरू र व्यवस्था

सेवा प्रवाह र बडापत्र

  1. सार्वजनिक सेवा प्रवाह र नागरिक बडापत्र
  2. सूचनाको हकसम्बन्धी ऐन, २०६४ र RTI कार्यान्वयन

वित्त व्यवस्थापन

  1. सार्वजनिक वित्त व्यवस्थापन र बजेट
  2. आन्तरिक नियन्त्रण, लेखापरीक्षण र वित्तीय जवाफदेहिता

विकास योजना

  1. विकास योजना र परियोजना व्यवस्थापन
  2. बजेट तर्जुमा प्रक्रिया, MTEF र परिणाम-आधारित बजेट

कार्यालय व्यवस्थापन

  1. कार्यालय व्यवस्थापन र सूचना व्यवस्थापन
  2. सरकारी पत्राचार, टिप्पणी लेखन र निर्णय प्रक्रिया

नेतृत्व र प्रेरणा

  1. नेतृत्व, प्रेरणा र संगठनात्मक व्यवहार
  2. संगठनात्मक द्वन्द्व, टोली कार्य र परिवर्तन व्यवस्थापन

प्रशासन सुधार

  1. समसामयिक शासन र प्रशासन सुधार
  2. परिणाम-आधारित व्यवस्थापन (RBM), PMES र M&E
लोक सेवा आयोग
अप्राविधिक तर्फका न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद सेवा
राजपत्र अनंकित प्रथम श्रेणी — नायब सुब्बा वा सो सरह पदको खुला प्रतियोगितात्मक परीक्षा

द्वितीय पत्र (Paper II)
समसामयिक अध्ययन र सार्वजनिक सेवा व्यवस्थापन
१०० अंक
विषयगत (Subjective)
२ घण्टा ३० मिनेट

परीक्षा योजना (Examination Scheme)

खण्ड विषयवस्तु पूर्णांक प्रश्न संरचना
खण्ड A नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था ३५ ५ प्रश्न × ५ अंक = २५
१ प्रश्न × १० अंक = १०
खण्ड B संवैधानिक व्यवस्था र सरकार ३५ ५ प्रश्न × ५ अंक = २५
१ प्रश्न × १० अंक = १०
खण्ड C सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन ३० ४ प्रश्न × ५ अंक = २०
१ प्रश्न × १० अंक = १०
जम्मा १०० उत्तीर्णांक: ४०
⚠️ महत्त्वपूर्ण नियमहरू:
• प्रत्येक खण्डका लागि छुट्टाछुट्टै उत्तरपुस्तिकाहरू हुनेछन् — उत्तर सोही खण्डको उत्तरपुस्तिकामा लेख्नुपर्छ
• परीक्षाको मिति भन्दा ३ महिना अगाडिसम्म संशोधन भएका कानून पाठ्यक्रममा परेको सम्झनु पर्दछ
• माध्यम भाषा: नेपाली वा अंग्रेजी वा दुवै हुनेछ
• पाठ्यक्रम स्वीकृत मिति: २०८१/०३/२०

द्वितीय पत्र सम्पूर्ण पाठ्यक्रम

खण्ड A — नेपालको भौगोलिक, सामाजिक र आर्थिक अवस्था (३५ अंक)

एकाइ पाठ्यवस्तु
१.१ भौगोलिक अवस्था/स्वरूप: किसिम र विशेषताहरू
१.२ राजनीतिक भूगोल
१.३ हावापानी र जलसम्पदा: स्थिति र महत्त्व
१.४ वनसम्पदा: अवस्था र महत्त्व तथा वन विनासका कारण र संरक्षणका उपायहरू
१.५ प्रचलित प्रमुख धर्म, जातजाति, भाषाभाषी र संस्कृति
१.६ आर्थिक विकासका पक्षहरू: कृषि, उद्योग, व्यापार, पर्यटन, रोजगार र पूर्वाधार
१.७ आर्थिक विकासका सम्वाहकहरू: सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र
१.८ योजनाबद्ध विकासक्रम र चालु आवधिक योजनाको जानकारी
१.९ जनसंख्या व्यवस्थापन, शहरीकरण र बसाई सराई
१.१० वातावरण व्यवस्थापन, जैविक विविधता, वातावरण प्रदूषण, जलवायु परिवर्तन र दिगो विकास
१.११ ज्वलन्त विषयहरू: गरिबी, बेरोजगारी, जनस्वास्थ्य, खाद्य सुरक्षा, सामाजिक सुरक्षा, ऊर्जा संकट, सूचना प्रविधि र सामाजिक संजाल
१.१२ राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक गतिविधिहरू

खण्ड B — संवैधानिक व्यवस्था र सरकार (३५ अंक)

एकाइ पाठ्यवस्तु
२.१ नेपालको संविधान:
  २.१.१ नेपालको संविधानका मूलभूत विशेषताहरू
  २.१.२ मौलिक हक र कर्तव्य, राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व
  २.१.३ राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड
  २.१.४ कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका
२.१ नेपालमा संघीयता, केन्द्रीय, प्रादेशिक र स्थानीय सरकार
२.२ नागरिकहरूको दायित्व र कर्तव्य, नागरिक समाज र नागरिक चेतना/शिक्षा
२.३ कानूनको अर्थ र महत्त्व
२.४ कानूनका स्रोतहरू र नजीर
२.५ कानूनी राज्यको अवधारणा र महत्त्व
२.६ समावेशीकरण र समानुपातिक प्रतिनिधित्व
२.७ लोकतन्त्र र मानव अधिकार
२.८ सूचनाको हक र पारदर्शिता
२.९ विद्युतीय सुशासन (E-governance)
२.१० सुशासन, सदाचार प्रवर्धन, भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचार निवारण सम्बन्धी कानूनी व्यवस्था

खण्ड C — सार्वजनिक सेवा संचालन एवं व्यवस्थापन (३० अंक)

एकाइ पाठ्यवस्तु
३.१ कार्यालय व्यवस्थापन:
  ३.१.१ कार्यालय र कार्यालय व्यवस्थापनको अवधारणा र महत्त्व
  ३.१.२ अभिलेख व्यवस्थापनको परिचय, उद्देश्य, आवश्यकता र महत्त्व
  ३.१.३ कार्यालयमा संचारको महत्त्व, प्रकार, माध्यम
  ३.१.४ कार्यालयमा व्यवस्थापन सूचना प्रणाली (MIS) को आवश्यकता र महत्त्व
३.२ लेखा प्रणाली र राजस्व प्रशासन:
  ३.२.१ सरकारी लेखा प्रणाली र लेखापरीक्षण सम्बन्धी जानकारी
  ३.२.२ सरकारको आर्थिक कार्य प्रणालीको जानकारी
  ३.२.३ जिन्सी श्रेस्ता प्रणाली, राजस्व श्रेस्ता प्रणाली र धरौटी श्रेस्ता प्रणाली
  ३.२.४ राजस्व प्रशासन (कर, भंसार, अन्त:शुल्क) सम्बन्धी जानकारी
  ३.२.५ सरकारी बजेट सम्बन्धी जानकारी
३.३ निजामती सेवा:
  ३.३.१ नेपालको निजामती सेवाको गठन, पदपूर्ति गर्ने तरिका र प्रक्रियाहरू, सेवा सुविधा, आचरण, सजायँ र वृत्ति विकास सम्बन्धी निजामती सेवा ऐन र नियमावलीमा भएका व्यवस्थाहरू
  ३.३.२ निजामती सेवामा जनशक्ति योजना, विकास र व्यवस्थापन
  ३.३.३ प्रदेश र स्थानीय सेवा
३.४ सार्वजनिक सेवा प्रवाह:
  ३.४.१ अर्थ र महत्त्व
  ३.४.२ सार्वजनिक सेवा प्रवाह गर्ने निकाय, तरिका/माध्यमहरू
  ३.४.३ सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका र सेवाग्राहीको अधिकार तथा दायित्व
Next नेपालको भौगोलिक अवस्था
Prev Post

पाठ्यक्रम — नायब सुब्बा.

Next Post

नेपालको भौगोलिक अवस्था

img img
© Losewaonline.com, 2026
  • Privacy Policy
  • Terms of Use
  • Disclaimer
  • Editorial Policy
  • Cookie Policy