PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

ग्रहहरूको विशेषता कसरी पढ्ने?

ग्रहका विशेषता घोक्दा “सबैभन्दा”, “उपनाम”, “रंग”, “उपग्रह” र “पहिलो यान” जस्ता शब्दमा ध्यान दिनुपर्छ। MCQ मा यिनैबाट प्रश्न आउने सम्भावना बढी हुन्छ।

बुध

  • सबैभन्दा सानो ग्रह।
  • सूर्यबाट सबैभन्दा नजिकको ग्रह।
  • वायुमण्डल नभएको ग्रह।
  • एकातिर अत्यधिक तातो र अर्कोतिर चिसो हुने ग्रह।

शुक्र

  • तातो ग्रह, CO₂ धेरै भएको कारण तापक्रम उच्च।
  • चम्किलो ग्रह, Morning Star र Evening Star पनि भनिन्छ।
  • पृथ्वीको जुम्ल्याहा ग्रह अर्थात् Sister Planet।
  • सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताएको जस्तो देखिने ग्रह।

पृथ्वी

  • निलो ग्रह।
  • जीवन भएको ज्ञात ग्रह।
  • Gaia, Gaea, Terra, Tellus जस्ता नाम पनि प्रयोग हुन्छन्।
  • एक प्राकृतिक उपग्रह: चन्द्रमा।

मंगल

  • रातो ग्रह, iron oxide का कारण रातो देखिन्छ।
  • दुई उपग्रह: Deimos र Phobos।
  • God of War पनि भनिन्छ।
  • सबैभन्दा अग्लो पर्वत Olympus Mons मंगलमा रहेको मानिन्छ।

बृहस्पति

  • सबैभन्दा ठूलो ग्रह।
  • ग्रहहरूको राजा भनेर चिनिन्छ।
  • ठूलो उपग्रह: Ganymede।
  • छोटो दिन हुने ग्रहका रूपमा सोधिन्छ।

शनि

  • मुख्य चिन्ह: rings।
  • पहेंलो/सुनौलो ग्रह।
  • पानीभन्दा कम घनत्व भएको, पानीमा तैरिने ग्रह भनेर पढाइन्छ।
  • ठूलो उपग्रह: Titan।

अरुण

  • हरियो ग्रह भनेर चिनिन्छ।
  • मुख्य ग्यास: methane।
  • William Herschel ले पत्ता लगाएको ग्रह।
  • सूर्य पश्चिमबाट उदाएर पूर्वमा अस्ताएको जस्तो देखिने ग्रहहरूमा पर्छ।

वरुण

  • सबैभन्दा टाढाको ग्रह।
  • चिसो ग्रह र sky blue/light blue ग्रहका रूपमा पढिन्छ।
  • John Galle ले पत्ता लगाएको मानिन्छ।
  • ठूलो उपग्रह: Triton।