
भूकम्प
- भूकम्प अध्ययन गर्ने विषय: Seismology।
- भूकम्प मापन गर्ने यन्त्र: Seismograph।
- भूकम्पको मापन: Magnitude।
- भूकम्प उत्पत्ति केन्द्र: Hypocenter/Focus।
- सतहमा सबैभन्दा पहिले असर देखिने केन्द्र: Epicenter।
- सुरक्षित उपाय: Drop, Cover and Hold।
भूकम्पको वर्गीकरण
| Magnitude | वर्ग |
|---|---|
| ८ माथि | Great/Major destructive |
| ७-७.९ | Major/Large |
| ६-६.९ | Strong |
| ५-५.९ | Moderate |
| ३-४.९ | Small |
ज्वालामुखी
पग्लेको चट्टान, ग्यास, आगो, खरानी र धुवाँ पृथ्वीको कमजोर भागबाट बाहिर निस्कने प्रक्रियालाई ज्वालामुखी भनिन्छ।
- प्रकार: सक्रिय, मृत र सुषुप्त।
- Magma: पृथ्वीभित्रको तातो पग्लेको पदार्थ।
- Lava: सतहमा निस्किएको magma।
- Crater: lava निस्कने कचौरा-जस्तो प्वाल।
- Pacific Ring of Fire: प्रशान्त महासागर वरिपरि फैलिएको ज्वालामुखी क्षेत्र।
- समुद्री भूकम्पबाट बन्ने शक्तिशाली छाल: Tsunami।
चट्याङ
- मुख्य कारण: Cumulonimbus बादल।
- प्रकार: Cloud to Cloud, Cloud to Ground, Intracloud।
- विश्वमा धेरै चट्याङ पर्ने क्षेत्रका रूपमा Venezuela को Lake Maracaibo क्षेत्र चर्चित छ।
- चट्याङ पर्दा घरभित्र बस्ने, विद्युतीय सामग्री नछुने र रूखमुनि नबस्ने।