औद्योगिक क्रान्ति के हो?

उद्योग, उत्पादन, मेसिन, यातायात र श्रम व्यवस्थामा आएको ठूलो परिवर्तनलाई औद्योगिक क्रान्ति भनिन्छ। यसको सुरुवात बेलायतबाट भयो र करिब सन् १७६० देखि १८४० सम्मको अवधि विशेष महत्त्वपूर्ण मानिन्छ।

सुरुवात: बेलायत
मुख्य क्षेत्र: कपडा उद्योग
अवधि: १७६०-१८४०
अर्को नाम: यान्त्रिक क्रान्ति

आविष्कार तालिका

आविष्कार व्यक्ति साल
Seed Drill Jethro Tull १७०१
Flying Shuttle John Kay १७४३
Spinning Jenny James Hargreaves १७६७
Water Frame Richard Arkwright १७६९
Power Loom Edmund Cartwright १७८५
Cotton Gin Eli Whitney १७९३
Safety Lamp Humphry Davy १८१५

कारण र परिणाम

कारण परिणाम
आविष्कार, पूँजी, बैंकिङ, कोइला/फलाम, उपनिवेशी बजार कारखाना, शहर, मजदुर वर्ग, पूँजीपति वर्ग, व्यापार वृद्धि
कृषि सुधार र शान्त सरकारी नीति घरेलु उद्योग कमजोर, बेरोजगारी, मजदुर संगठन, समाजवादी विचार