PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

मुख्य परिचय

भारतीय जनताले ब्रिटिश उपनिवेशवादविरुद्ध गरेको आन्दोलनलाई भारतीय स्वतन्त्रता संग्राम भनिन्छ। नेपालसँग यसको सम्बन्ध १८५७ को सिपाही विद्रोह र नयाँ मुलुक फिर्ता पाएको प्रसंगसँग पनि जोडिन्छ।

अंग्रेज प्रवेश: १६००
शासन सुरु: १७५७
Sepoy Mutiny: १८५७
Congress: १८८५ डिसेम्बर २८

तीन युग

युग अवधि मुख्य प्रवृत्ति
उदारवादी युग १८८५-१९०५ संवैधानिक माग, सुधारवादी बाटो
उग्रवादी युग १९०६-१९१८ स्वराज्य र जनआन्दोलनको तीव्रता
गान्धीवादी युग १९१९-१९४७ अहिंसा, सत्याग्रह, जनसहभागिता

महात्मा गान्धी

  • जन्म: १८६९ अक्टोबर २, पोरबन्दर, गुजरात।
  • उच्च शिक्षा: बेलायतमा कानून।
  • अहिंसात्मक आन्दोलन: १९२० बाट।
  • सविनय अवज्ञा/डाँडी मार्च: १९३०, नून कानून उल्लंघन।
  • भारत छोड आन्दोलन: १९४२।
  • मृत्यु: १९४८ जनवरी ३०।

महत्त्वपूर्ण मिति

१९१९ मार्च: Rowlatt Act।

१९१९ अप्रिल १३: Jallianwala Bagh massacre।

१९४७ जुलाई १: British Parliament बाट Indian Independence Bill।

१९४७ अगस्त १४: पाकिस्तान स्वतन्त्र।

१९४७ अगस्त १५: भारत स्वतन्त्र।

१९५० जनवरी २६: भारतको संविधान जारी।

नेपालले कुन जिल्ला फिर्ता पायो?

बाँके, बर्दिया, कैलाली र कञ्चनपुर।

“स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो…” कसको भनाइ?

बाल गंगाधर तिलक।

Jallianwala Bagh विरोधमा Sir उपाधि त्याग्ने?

रवीन्द्रनाथ टैगोर।