PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

राज्य संरचना र राज्यशक्तिको बाँडफाँड

धारा ५६ राज्यको संरचना
धारा ५७ राज्यशक्तिको बाँडफाँड
धारा ५८ अवशिष्ट अधिकार
धारा ५९ आर्थिक अधिकारको प्रयोग
धारा ६० राजस्व स्रोतको बाँडफाँड

संघीय व्यवस्थापिका

संघीय संसद: दुई सदनात्मक
प्रतिनिधि सभा: २७५
राष्ट्रिय सभा: ५९
प्रदेश सभा: ५५०
सभा संरचना मुख्य तथ्य
प्रतिनिधि सभा २७५ प्रत्यक्ष १६५ + समानुपातिक ११०
राष्ट्रिय सभा ५९ प्रत्येक प्रदेशबाट ८ जना + राष्ट्रपतिबाट ३ जना मनोनित
प्रदेश सभा ५५० प्रत्यक्ष ३३० + समानुपातिक २२०

पद, उमेर र पदावधि

पद आवश्यक उमेर पदावधि उमेर हद/सीमा
मेयर, उपमेयर, वडा अध्यक्ष २१ वर्ष ५ वर्ष २ पटकसम्म
प्रतिनिधि सभा/प्रदेश सभा सदस्य २५ वर्ष ५ वर्ष –
प्रदेश प्रमुख ३५ वर्ष ५ वर्ष एक पटक, एक प्रदेशका लागि
राष्ट्रिय सभा सदस्य ३५ वर्ष ६ वर्ष २/४/६ वर्षको चक्र
राष्ट्रपति/उपराष्ट्रपति ४५ वर्ष ५ वर्ष २ पटकसम्म
संवैधानिक अंगका पदाधिकारी ४५ वर्ष ६ वर्ष ६५ वर्ष, मानव अधिकार बाहेक

महत्त्वपूर्ण धाराहरू

  • ६२: राष्ट्रपतिको निर्वाचन
  • ७०: राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने
  • ७६: मन्त्रिपरिषद्को गठन
  • ८४: प्रतिनिधि सभाको गठन
  • ८६: राष्ट्रिय सभाको गठन
  • १००: विश्वासको मत र अविश्वास प्रस्ताव, संघ
  • १०१: महाभियोग
  • ११३: अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्ने
  • ११५: कानूनबमोजिम बाहेक कर नलगाइने
  • १२८: सर्वोच्च अदालत
  • १३९: उच्च अदालत
  • १४८: जिल्ला अदालत
  • १८८: विश्वासको मत र अविश्वास प्रस्ताव, प्रदेश
  • २१७: न्यायिक समिति
  • २२३: नगर सभाको गठन
  • २७४: संविधान संशोधन
  • २७५: जनमत संग्रह
  • २८४: संवैधानिक परिषद्
  • २८७: भाषा आयोग
  • २८८: राजधानी काठमाडौं
  • २९२: संसदीय सुनुवाइ
  • ३०५: बाधा अड्काउ फुकाउने अधिकार
मन्त्रिपरिषद् गठन कुन धारा?

धारा ७६।

संविधान संशोधन?

धारा २७४।

न्यायिक समिति?

धारा २१७।