मुख्य तथ्य
बेलायतको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गर्न अमेरिकी उपनिवेशहरूले लडेको संघर्ष नै अमेरिकी स्वतन्त्रता संग्राम हो।
अवधि: १७७५-१७८३
नेतृत्व: George Washington
Declaration: ४ जुलाई १७७६
Treaty: Paris, १७८३
नेतृत्व: George Washington
Declaration: ४ जुलाई १७७६
Treaty: Paris, १७८३
प्रमुख घटना
१७६५: Stamp Act।
१७७३ डिसेम्बर १६: Boston Tea Party, Samuel Adams सँग जोडिन्छ।
१७७५ अप्रिल १९: युद्धको सुरुवात।
१७७६ जुलाई ४: स्वतन्त्रताको घोषणा पत्र।
१७८३: Paris Treaty पछि अमेरिका स्वतन्त्र।
कानुनहरू
| Act | साल | अर्थ |
|---|---|---|
| Navigation Act | १६५१ | बेलायती जहाजबाट मात्र व्यापार |
| Stamp Act | १७६५ | कागजात/अखबारमा टिकट कर |
| Declaratory Act | १७६६ | उपनिवेशमा कर लगाउने बेलायतको दाबी |
| Tea Act | १७७३ | चिया व्यापारमा East India Company लाई सुविधा |
Declaration कसले तयार गरे?
Thomas Jefferson।
Common Sense का लेखक?
Thomas Paine।
पहिलो राष्ट्रपति?
George Washington, सन् १७८९।