मुख्य परिचय
फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ मा निरंकुश राजतन्त्रविरुद्ध भएको क्रान्ति हो। यसले आधुनिक राजनीतिक चेतना, नागरिक अधिकार र समानताको विचारलाई विश्वभर फैलायो।
साल: १७८९
नारा: Liberty, Equality, Fraternity
राजा: Louis XVI
रानी: Marie Antoinette
नारा: Liberty, Equality, Fraternity
राजा: Louis XVI
रानी: Marie Antoinette
तीन वर्ग
| वर्ग | को थिए? | कर/विशेषाधिकार |
|---|---|---|
| First Estate | पादरी | विशेषाधिकार |
| Second Estate | कुलीन | विशेषाधिकार |
| Third Estate | सर्वसाधारण, किसान, व्यापारी | करको भार |
विचारकहरू
- Voltaire: चर्च र सामाजिक कुप्रथाको व्यंग्यात्मक विरोध।
- Montesquieu: शक्ति पृथकीकरण, The Spirit of Laws।
- Rousseau: The Social Contract, “Man is born free…”
- Diderot: विश्वकोषसँग जोडिन्छन्।
परिणाम
सामन्ती विशेषाधिकारको अन्त्य, चर्चको प्रभाव घट्नु, मानव अधिकार घोषणापत्र, नागरिक सहभागिता र आधुनिक युगको राजनीतिक आधार बलियो हुनु यसका प्रमुख परिणाम हुन्।
नेपोलियनको कानून संग्रह?
Napoleonic Code।
Louis XVI लाई कहिले मृत्युदण्ड?
सन् १७९३ जनवरी २१।
फ्रान्सेली क्रान्तिको मुख्य नारा?
स्वतन्त्रता, समानता र भ्रातृत्व।