महत्वपूर्ण समसामायिक तथ्यहरू

सधैं काम लाग्ने प्रश्नोत्तर

प्रश्न उत्तर
नेपाललाई सहयोग गर्ने पहिलो देश बेलायत (प्राविधिक सहयोग)
आर्थिक सहयोग गर्ने पहिलो देश अमेरिका
सबैभन्दा बढी आर्थिक सहयोग गर्ने देश जापान
नेपाल सदस्य बनेको पहिलो संस्था ECAFE (इकाफे)
पहिलो विशिष्टीकृत संस्था FAO (विश्व खाद्य तथा कृषि संगठन)
सबैभन्दा बढी आर्थिक सहयोग गर्ने संस्था ADB (एशियाली विकास बैंक)
सीप सिकेर वैदेशिक रोजगारमा जाने ७३%
देशकै उत्कृष्ट होमस्टे भादा, कैलाली
सर्वाधिक कमाउने नेपाली फिल्म पूर्ण बहादुरको सारङ्गी
ICC Champion Trophy 2025 विजेता भारत
नेपाल T20 World Cup मा तेस्रो पटक 2025 October 15

नेपालमा पहिलो पटक

घटना मिति
राष्ट्रिय AI केन्द्र स्थापना (सिंहदरबार) २०८२ कार्तिक २४
बाल अदालत सञ्चालन २०८२ बैशाख २
उपभोक्ता अदालत स्थापना २०८१ चैत्र २
मुलुकको पहिलो flyover उद्घाटन (ग्वाको) वि.सं. २०८२ असार ६
विद्युत निर्यात (४० MW बंगलादेश) २०८१ कार्तिक ३०
पहिलो स्वस्थ शहर घोषित धुलिखेल नगरपालिका (काभ्रे)
व्यावसायिक रूपमा रोबोट पहिलो प्रयोग परी
पहिलो महिला महान्यायाधिवक्ता सबिता भण्डारी (२०८२ भाद्र २९)

विश्वमा पहिलो

पहिलो AI मन्त्रीअल्बानिया (२०२५ Oct ११, नाम: डिएला)
जापानको पहिलो महिला PMसानाई ताकाइची (लिबरल डेमोक्रेटिक)
विश्वकै सबैभन्दा धनीएलन मस्क (सन् २०२५)
इजरायल-इरान युद्धविरामसन् २०२५ जुन २४
म्यानमार भूकम्प (७.७)2025 March 28
बंगलादेश पूर्व PM फाँसी निर्णयशेख हसिना — 2025 Nov 17

नेपालमा थप महत्वपूर्ण

विषय तथ्य
नेपालमा चरा प्रजाति संख्या ९०२ (अन्तिम: साइबेरियाली राजपुत्रिका)
राष्ट्रिय निकुञ्ज संख्या १३ (अन्तिम: छायाँनाथ रा.नि.)
राष्ट्रिय निकुञ्ज (अन्तिम थपिएको) छायाँनाथ
सार्वजनिक ऋण (मंसिरसम्म) रु. २७ खर्ब ८८ अर्ब ५३ करोड
नयाँ नक्सा सहितको १०० को नोट २०८२ मंसिर ११ देखि
पर्यटन नीति २०८२ सार्वजनिक २०८२ साउन १२
३३ औं प्रहरी महानिरीक्षक दानबहादुर काकी (२०८२ कार्तिक २४)
१८ औं गभर्नर डा. विश्व पौडेल (२०८२ जेठ १३)
कामरिता शेर्पाले ३१ औं पटक सगरमाथा आरोहण २०८२ जेठ १३
असंलग्न राष्ट्रको १२१ औं सदस्य दक्षिण सुडान
UNO महासभाको ७९ औं अध्यक्ष फिलेमोन याङ
UNO ले सन् २०२५ लाई घोषित अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष
UNO ले सन् २०२६ लाई घोषित दिगो विकासका लागि अन्तर्राष्ट्रिय स्वयंसेवक वर्ष
फ्रान्सले प्यालेस्टाइनलाई मान्यता 2025 July 24
UNO Global boiling शब्द महासचिव गुटेरेजले दिएको
Quick Recall
  • पहिलो AI मन्त्री देश = अल्बानिया (Oct 2025)
  • नेपालको पहिलो flyover = ग्वाको (२०८२ असार ६)
  • विद्युत निर्यात पहिलो = बंगलादेश (४० MW)
  • पहिलो महिला महान्यायाधिवक्ता = सबिता भण्डारी
  • UN 2025 = हिमनदी संरक्षण वर्ष; 2026 = स्वयंसेवक वर्ष
  • चरा प्रजाति = ९०२; राष्ट्रिय निकुञ्ज = १३