PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

निर्वाचन र संवैधानिक पदाधिकारी

नेपालको सम्माननीय पदमा व्यक्ति

पद व्यक्ति मिति
राष्ट्रपति रामचन्द्र पौडेल २०७९ फागुन २५ (सपथ: २९ गते)
उपराष्ट्रपति रामसहाय यादव २०७९ चैत्र ३
प्रधानमन्त्री सुशीला काकी २०८२ भाद्र २७
प्रधानन्यायाधीश प्रकाशमान सिह राउत २०८१/०६/२०
सभामुख देवराज घिमिरे २०७९ माघ ५
उपसभामुख इन्दिरा राना मगर २०७९ माघ ७
रा.स. अध्यक्ष नारायण दाहाल २०८० फागुन २९
राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल २०७९ माघ २३
गभर्नर विश्व पौडेल २०८२ जेठ ६

पहिलो महिला

पद व्यक्ति मिति
राष्ट्रपति विद्यादेवी भण्डारी पहिलो: २०७२ कार्तिक ११; दोस्रो: २०७४ फागुन २९
प्रधानमन्त्री सुशीला काकी २०८२ भाद्र २७
प्रधानन्यायाधीश सुशीला काकी २०७३
संघीय सभामुख ओनसरी घर्ती मगर २०७२ असोज ३०
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बागमती) २०७८ भाद्र २
प्रदेश सभामुख नन्दा गुरुङ (कर्णाली) २०७९ माघ १
न्यायाधिवक्ता सबिता भण्डारी २०८२ भाद्र २९

निर्वाचनहरू

निर्वाचन मिति विवरण
प्रतिनिधि सभा + प्रदेश (२०७९) २०७९ मंसिर ४ पहिलो दल: नेपाली काँग्रेस (८८ सिट); मत: ६१%
स्थानीय तह (२०७९) २०७९ बैशाख ३० मतदान: ७०.९६%
राष्ट्रपति (२०७९) २०७९ फागुन २५ रामचन्द्र पौडेल — ३३,८०२ मत
राष्ट्रिय सभा अध्यक्ष (२०८०) २०८० फागुन २९ नारायणप्रसाद दाहाल

प्रतिनिधि सभा दलगत स्थिति (२०७९)

दल प्रत्यक्ष समानुपातिक जम्मा
नेपाली काँग्रेस ५६ ३२ ८८
नेकपा एमाले ४४ ३४ ७८
नेकपा माओबादी १८ १४ ३२
राष्ट्रिय स्वतन्त्र पार्टी ८ १३ २१
रा.प्र.पा. ७ ७ १४
ज.स.पा. ७ ५ १२
जम्मा १६५ ११० २७५

संवैधानिक निकायका प्रमुख

व्यक्ति पद
माधव प्रसाद रेग्मी अध्यक्ष — लोकसेवा आयोग (२०७८)
प्रेमकुमार राई प्रमुख आयुक्त — अख्तियार (२०७७)
तप बहादुर मगर अध्यक्ष — मानव अधिकार आयोग (२०७७)
दिनेश थपलिया प्रमुख आयुक्त — निर्वाचन आयोग (२०७६)
तोयमा राय महालेखा परीक्षक (२०८१ बैशाख ६)
Quick Recall
  • वर्तमान PM = सुशीला काकी (पहिलो महिला PM, भाद्र २७, २०८२)
  • राष्ट्रपति = रामचन्द्र पौडेल (२०७९)
  • प्रधानन्यायाधीश = प्रकाशमान सिह राउत
  • पहिलो महिला महान्यायाधिवक्ता = सबिता भण्डारी (भाद्र २९, २०८२)
  • गभर्नर = विश्व पौडेल (जेठ ६, २०८२)
  • २०७९ को पहिलो दल = नेपाली काँग्रेस (८८ सिट)