कृषि गणना, राष्ट्रिय निधन र महत्वपूर्ण मिति

राष्ट्रिय कृषि गणना २०७८

संस्करण७ औं | हरेक १० वर्षमा
मिति२०७९ बैशाख ६ – जेठ १९
नाराकृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार
नतिजा सार्वजनिक२०८० भाद्र २१
कृषक परिवार संख्या४१ लाख ३० हजार
प्रति परिवार कृषि भूमि०.५५ हेक्टर
कृषिबाट वर्षभरि खान पुग्ने४५%
आम्दानीको मुख्य स्रोत कृषि७४.४%
कृषिमा संलग्न परिवार६२%
बढी कृषि भूमि जिल्लामोरङ, झापा, सिरहा, सर्लाही, सप्तरी
साक्षर कृषक८३.५%
कृषि बिमा४.४%

नेपालको नयाँ नक्सा

विषय मिति
मन्त्रिपरिषद्बाट स्वीकृत २०७७ जेठ ५
भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक २०७७ जेठ ७
संविधान संशोधनको लागि दर्ता २०७७ जेठ ९ (कानून मन्त्री शिवमायाले)
प्रतिनिधि सभाबाट संशोधन पारित २०७७ जेठ ३१ (२५८ मत)
राष्ट्रपतिबाट प्रमाणीकरण र लागू २०७७ असार ४
नेपालको पहिलो संविधान संशोधन: २०७२ माघ ९ (अनुसूची ४२ र २८६); दोस्रो संशोधन: अनुसूची ३ (नक्सा)

नेपालमा राहदानी

विषय तथ्य
e-Passport सुरुवात (७ प्रकारको) वि.सं. २०७८ मंसिर १
e-Passport प्राप्त गर्ने पहिलो व्यक्ति सत्यमोहन जोशी
MRP पासपोर्ट सुरुवात वि.सं. २०६७ पुष ११
MRP प्राप्त गर्ने पहिलो रामवरण यादव
हस्तलिखित राहदानी वितरण सुरु वि.सं. २०१९ मंसिर ४
हस्तलिखित राहदानी प्राप्त गर्ने पहिलो इन्दु शमशेर थापा (नेपाल राजदूतावास, लण्डन)
राहदानी प्रथा सुरुवात PM भिमसेन थापाले वि.सं. १८६३ मा

राष्ट्रिय निधन

व्यक्ति निधन मिति
बिन्देश्वरी साह (पहिलो महिला राजदूत) २०८१ पुष १८
सुवाचन्द्र नेवाङ २०८० भाद्र २६
राष्ट्रकवि माधव प्रसाद घिमिरे २०७७ भाद्र २
शत्यमोहन जोशी २०७९ असोज ३०

अन्तर्राष्ट्रिय निधन

व्यक्ति मिति
James Watson (DNA संरचना) 2025 November 6
मनमोहन सिंह (भारत पूर्व PM) 2024 December 26
पेले 2022 December 29
डिएगो म्यारोडना 2020 November 25
नेल्सन मण्डेला 2013 December 5
नील आर्मस्ट्रङ 2012 August 25

लोपउन्मुख वन्यजन्तु

प्रजाति गणना वर्ष संख्या
पाटेबाघ सन् २०२२ ३५५
अर्ना सन् २०२१ ४९८
एकसिङ्घे गैडा सन् २०२१ ७५२
कृष्णसार सन् २०२० ३४६
नाउर सन् २०१६ ३,८१५
गौरीगाई सन् २०१६ ४७३
घडियाल सन् २०१६ ११८
Quick Recall
  • e-Passport सुरु = मंसिर १, २०७८; पहिलो = सत्यमोहन जोशी
  • नयाँ नक्सा लागू = असार ४, २०७७ (राष्ट्रपतिबाट प्रमाणीकरण)
  • कृषि गणना ७ औं = २०७८; नारा = कृषि गणनाको सार…
  • एकसिङ्घे गैडा = ७५२; पाटेबाघ = ३५५
  • DNA संरचना James Watson निधन = 2025 Nov 6