PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

सगरमाथा हिमाल - Vyacheslav Argenberg, CC BY 4.0, Wikimedia Commons
सगरमाथा, नेपाल हिमालय। स्रोत: Vyacheslav Argenberg / Wikimedia Commons.

हिमाल सम्बन्धी तथ्य

  • नेपालमा २८ वटा हिमशृंखला मानिन्छन्।
  • नेपालको हिमालहरूको वैज्ञानिक मानचित्र बनाउने व्यक्ति: Maurice Herzog।
  • नेपालमा पर्वतारोहणका लागि पहिलो पटक सन् १९४९ मा हिमाल खुला गरिएको मानिन्छ।
  • ८,००० m भन्दा अग्ला विश्वका १४ हिमालमध्ये ८ वटा नेपालसँग सम्बन्धित छन्।
  • Death Zone: करिब ७,५०० m भन्दा माथिको क्षेत्र।

सगरमाथा

  • नयाँ उचाइ: ८,८४८.८६ m।
  • सगरमाथा दिवस: मे २९।
  • सगरमाथाको प्रवेशद्वार: नाम्चे बजार।
  • पहिलो सफल आरोहण: Edmund Hillary र Tenzing Norgay Sherpa, सन् १९५३ मे २९।
  • सगरमाथा नामकरण: बाबुराम आचार्य, सन् १९५६।
  • Mount Everest नामकरण: George Everest को नाममा सन् १८६५।

जलवायुका प्रकार

जलवायु उचाइ मुख्य विशेषता
उपोष्ण मनसुनी १,२०० m सम्म तातो, वर्षा बढी
न्यानो समशीतोष्ण १,२००-२,१०० m मध्यम तापक्रम
ठण्डा समशीतोष्ण २,१००-३,३०० m चिसो र मध्यम वर्षा
लेकाली ३,३००-५,००० m जडीबुटी, हिउँ पर्ने क्षेत्र
टुण्ड्रा ५,००० m माथि वर्षभरि हिउँ, वनस्पति कम

वन र संरक्षण

  • नेपालमा वनले ओगटेको क्षेत्रफल: करिब ४५.३१%।
  • सामुदायिक वन अवधारणालाई कानुनी मान्यता: वि.सं. २०३५।
  • वन ऐन २०४९ अनुसार वनका ७ प्रकार मानिन्छन्।
  • तराईको जंगल: झोरा।
  • पहाडको जंगल: पाल।
  • नेपालमा सिमसार क्षेत्रले ओगटेको क्षेत्रफल: करिब ४.६%।

संरक्षित क्षेत्र

  • राष्ट्रिय निकुञ्ज: १३ वटा। पछिल्लो/कान्छो निकुञ्ज छायाँनाथ राष्ट्रिय निकुञ्ज हो।
  • मध्यवर्ती क्षेत्र: १४ वटा।
  • संरक्षण क्षेत्र: ७ वटा।
  • वन्यजन्तु आरक्ष: १ वटा, कोशीटप्पु वन्यजन्तु आरक्ष।
  • शिकार आरक्ष: १ वटा, ढोरपाटन शिकार आरक्ष।
  • विश्व सम्पदामा सूचीकृत राष्ट्रिय निकुञ्ज: सगरमाथा र चितवन।
  • रामसार सूचीमा सूचीकृत सिमसार क्षेत्र: १० वटा।

नोट: संरक्षण क्षेत्र र राष्ट्रिय निकुञ्जसम्बन्धी संख्या सरकारी निर्णयअनुसार परिवर्तन हुन सक्छ। हाल छायाँनाथ थपिएपछि राष्ट्रिय निकुञ्ज १३ पुगेको अद्यावधिक तथ्य राखिएको छ।