
महादेश अनुसार सम्झिने तथ्य
महादेश पढ्दा “सबैभन्दा ठूलो/सानो”, “मुख्य नदी”, “उच्च शिखर”, “ठूलो देश”, “विशेष उपनाम” र “भूपरिवेष्ठित देश” मा ध्यान दिनुपर्छ।
एसिया
- सबैभन्दा ठूलो महादेश।
- उच्चतम शिखर: सगरमाथा।
- मुख्य नदी: याङ्त्जे।
- सबैभन्दा ठूलो देश: चीन।
- सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र: काजकिस्तान।
- तिब्बतको पठार: संसारको फराकिलो उच्च पठार।
अफ्रिका
- भूमध्यरेखाले करिब बीचबाट काटेको महादेश।
- उपनाम: कालो/अँध्यारो महादेश, Zoo of the World।
- उच्च शिखर: किलिमञ्जारो।
- मुख्य नदी: नाइल।
- ठूलो देश: अल्जेरिया।
उत्तर अमेरिका
- नयाँ संसार भनेर चिनिन्छ।
- ठूलो देश: क्यानडा।
- उच्च शिखर: डेनाली/मेकिन्ले।
- ठूलो ताजा पानीको ताल: सुपेरियर।
- Great Lakes: सुपेरियर, मिचिगन, हुरोन, इरी र ओन्टारियो।
दक्षिण अमेरिका
- पक्षीहरूको महादेश भनेर पढिन्छ।
- मुख्य नदी: अमेजन।
- विश्वको लामो पर्वतमाला: एण्डिज।
- ठूलो देश: ब्राजिल।
- अग्लो राजधानी: ला पाज, बोलिभिया।
अन्टार्कटिका, युरोप र अष्ट्रेलिया
- अन्टार्कटिका: मानव बसोबास नभएको, विश्वको करिब ९०% हिउँ भएको महादेश।
- युरोप: मरुभूमि विहीन महादेश, प्रायद्वीपको प्रायद्वीप।
- अष्ट्रेलिया: टापु महादेश, कंगारुको महादेश, Great Dividing Range भएको।