संविधान संशोधन

संशोधन मुख्य विषय मिति
पहिलो संशोधन धारा ४२, ८४ र २८६ २०७२ फागुन १६
दोस्रो संशोधन अनुसूची ३, नेपालको निसान छाप २०७७ असार ४
Exam tip: संशोधनमा धारा/अनुसूची र मिति छुट्टाछुट्टै याद गर्नुहोस्। पहिलो संशोधन समावेशी प्रतिनिधित्व र निर्वाचन क्षेत्रसँग बढी जोडिन्छ, दोस्रो संशोधन नक्सा/निसान छापसँग।

अनुसूचीहरू

अनुसूची विषय अधिकार संख्या
नेपालको राष्ट्रिय झण्डा
नेपालको राष्ट्रिय गान
नेपालको निसान छाप
प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरू
संघको अधिकारको सूची ३५
प्रदेशको अधिकारको सूची २१
संघ र प्रदेशको साझा अधिकारको सूची २५
स्थानीय तहको अधिकारको सूची २२
संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची १५

राष्ट्रिय झण्डा

  • रंग: सिम्रिक रातो कपडा र गाढा निलो किनारा।
  • चन्द्रमा: ८ कोण; सूर्य: १२ कोण।
  • झण्डाको सुरुवातकर्ता मानिने: पृथ्वीनारायण शाह।
  • हालको डिजाइनर: शंकरनाथ रिमाल।
  • हालको झण्डाको सुरुवात: वि.सं. २०१९ पौष १।

राष्ट्रिय गान

  • रचनाकार: प्रदीपकुमार राई (व्याकुल माइला)।
  • संगीतकार: अम्बर गुरुङ।
  • सार्वजनिक: २०६४ साउन १८।
  • गाउने कलाकार: २० जना, १२ पुरुष र ८ महिला।
  • हरफ/शब्द/अक्षर: ८ हरफ, ४६ शब्द, १२८ अक्षर।
संघको अधिकार सूची कुन अनुसूचीमा छ?

अनुसूची ५, ३५ अधिकार।

स्थानीय तहको अधिकार सूची?

अनुसूची ८, २२ अधिकार।

राष्ट्रिय गानमा “नेपाल” शब्द कति पटक आउँछ?

२ पटक।