PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

चन्द्र ग्रहणको चित्र - NASA
चन्द्र ग्रहणमा पृथ्वी सूर्य र चन्द्रमाको बीचमा पर्छ। स्रोत: NASA.

चन्द्रमा सम्बन्धी तथ्य

  • चन्द्र सतहमा पुग्ने पहिलो यान: Luna 2।
  • चन्द्र सतहमा पाइला टेक्ने पहिलो व्यक्ति: Neil Armstrong, Apollo 11, जुलाई १९६९।
  • Neil Armstrong ले भनेको प्रसिद्ध वाक्य: “One small step for a man, one giant leap for mankind.”

अन्तरिक्ष सम्बन्धी तथ्य

  • पहिलो अन्तरिक्ष यात्री: Yuri Gagarin।
  • पहिलो महिला अन्तरिक्ष यात्री: Valentina Tereshkova।
  • पहिलो अन्तरिक्ष पर्यटक: Dennis Tito।
  • पहिलो अन्तरिक्षमा हिँड्ने व्यक्ति: Alexei Leonov।
  • NASA स्थापना: July 29, 1958।

चन्द्र ग्रहण

चन्द्र ग्रहणमा सूर्य, पृथ्वी र चन्द्रमा एउटै रेखामा हुँदा पृथ्वी बीचमा पर्छ। यो पूर्णिमाको रात लाग्छ। पाठ्य नोट अनुसार चन्द्र ग्रहण बढीमा करिब ४ घण्टासम्म रहन सक्छ।

सूर्य ग्रहण

सूर्य ग्रहणमा सूर्य, चन्द्रमा र पृथ्वी एउटै रेखामा हुँदा चन्द्रमा बीचमा पर्छ। यो औंसीको दिन लाग्छ। पाठ्य नोट अनुसार सूर्य ग्रहण बढीमा करिब ८ मिनेटसम्म रहन सक्छ र वर्षमा २ पटकसम्म लाग्न सक्छ।

देशसँग जोडिएका रोचक तथ्य

  • मध्यरातमा सूर्य उदाउने देश: नर्वे।
  • उदाउँदो सूर्यको देश: जापान।
  • अस्ताउँदो सूर्यको देश: बेलायत।
  • सबैभन्दा पहिले सूर्योदय र सूर्यास्त हुने देश: न्यूजिल्याण्ड।