नेपालका पहिलो वित्तीय संस्थाहरू
| विषय | संस्था | स्थापना |
|---|---|---|
| पहिलो बैंक (वाणिज्य बैंक) | नेपाल बैंक लिमिटेड | वि.सं. १९९४ कार्तिक ३० |
| सरकारी स्वामित्व वाणिज्य बैंक | राष्ट्रिय वाणिज्य बैंक लि. | वि.सं. २०२२ माघ १० |
| पहिलो विकास बैंक | नेपाल औद्योगिक विकास निगम (NIDC) | वि.सं. २०१६ असार १ |
| पहिलो वित्त कम्पनी | नेपाल आवास विकास वित्त कम्पनी | वि.सं. २०४९ श्रावण ११ |
| पहिलो विदेशी लगानी बैंक | नेपाल अरब बैंक (हालको निबल बैंक) | — |
महत्वपूर्ण कोष तथा संस्थाहरू
कर्मचारी सञ्चय कोष (EPF)वि.सं. २०१९ भाद्र ३१
नागरिक लगानी कोष (CIT)वि.सं. २०४७ चैत्र ४
राष्ट्रिय बीमा संस्थान प्रा.लि.वि.सं. २०२४ पुस १
विद्युत प्राधिकरण (NEA) स्थापनावि.सं. २०४२ भाद्र १
नेपालको पहिलो बजेटवि.सं. २००८ माघ २१
पहिलो बजेटको अर्थमन्त्रीसुवर्ण शमशेर
नागरिक लगानी कोष (CIT)वि.सं. २०४७ चैत्र ४
राष्ट्रिय बीमा संस्थान प्रा.लि.वि.सं. २०२४ पुस १
विद्युत प्राधिकरण (NEA) स्थापनावि.सं. २०४२ भाद्र १
नेपालको पहिलो बजेटवि.सं. २००८ माघ २१
पहिलो बजेटको अर्थमन्त्रीसुवर्ण शमशेर
लेखाका पिता: लुका प्यासिओली (आधुनिक लेखा प्रणालीका आविष्कारक)
सबैभन्दा बढी नाफामा रहेका ५ संस्थान
१. नेपाल विद्युत प्राधिकरणसबैभन्दा नाफा कमाउने
२. नेपाल आयल निगम
३. नेपाल दूरसञ्चार कम्पनी लि.
४. नागरिक लगानी कोष
५. निक्षेप तथा कर्जा सुरक्षण कोष
सबैभन्दा बढी घाटामा रहेका ५ संस्थान
१. नेपाल वायुसेवा निगमसबैभन्दा बढी घाटामा
२. नेपाल खानेपानी संस्थान
३. दुग्ध विकास संस्थान
४. उदयपुर सिमेन्ट उद्योग लि.
५. नेपाल टेलिभिजन (NTV)
नेपालको पहिलो बैंक?
नेपाल बैंक लिमिटेड — वि.सं. १९९४ कार्तिक ३०
NIDC के हो र कहिले स्थापना?
नेपाल औद्योगिक विकास निगम — पहिलो विकास बैंक — वि.सं. २०१६ असार १
सबैभन्दा बढी घाटामा को?
नेपाल वायुसेवा निगम
सबैभन्दा बढी नाफामा को?
नेपाल विद्युत प्राधिकरण