मुख्य परिचय

सन् १९१७ मा रूसमा भएको क्रान्तिले जार निकोलस द्वितीयको निरंकुश शासन अन्त्य गर्‍यो र विश्वमा पहिलो सफल साम्यवादी शासनको बाटो खोल्यो।

साल: १९१७
अन्तिम जार: Nicholas II
संसद: Duma
नेता: Lenin

दुई चरण

चरण नेतृत्व/परिणाम सम्झिने कुरा
February/March Revolution Kerensky, Menshevik सरकार जारशाही अन्त्य
October/November Revolution Lenin, Bolshevik सरकार साम्यवादी शासन स्थापना

महत्त्वपूर्ण तथ्य

  • Bloody Sunday: १९०५ जनवरी २२।
  • Nicholas II ले पद त्याग: १९१७ मार्च १५।
  • Bolshevik संविधान: १९१८।
  • Lenin को जन्म: १८७० अप्रिल २२; मृत्यु: १९२४ जनवरी २१।

कारण र परिणाम

कारण परिणाम
निरंकुश शासन, भोकमरी, युद्ध, वर्गीय असमानता, समाजवादी विचार राजतन्त्र अन्त्य, साम्यवाद, वर्गहीन समाजको नारा, आर्थिक समानताको प्रयास