PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

जिल्लासम्बन्धी प्रमुख तथ्य

जिल्लाका तथ्यहरू MCQ मा धेरै आउने भएकाले ठूलो/सानो, बढी/कम, सीमा जोडिएको/नजोडिएको जस्ता समूहमा पढ्दा छिटो सम्झिन्छ।

क्षेत्रफलको आधारमा ठूला जिल्ला

क्रम जिल्ला क्षेत्रफल वर्ग km
१ डोल्पा ७,८८९
२ हुम्ला ५,६५५
३ ताप्लेजुङ ३,६४६
४ गोरखा ३,६१०
५ मुस्ताङ ३,५७३

क्षेत्रफलको आधारमा साना जिल्ला

क्रम जिल्ला क्षेत्रफल वर्ग km
१ भक्तपुर ११९
२ ललितपुर ३८५
३ काठमाडौं ३९५
४ पर्वत ४९४
५ तेह्रथुम ६७९

जनसंख्याको आधारमा

  • सबैभन्दा बढी जनसंख्या भएको जिल्ला: काठमाडौं।
  • धेरै जनसंख्या भएका अन्य जिल्ला: मोरङ, रुपन्देही, झापा र सुनसरी।
  • सबैभन्दा कम जनसंख्या भएको जिल्ला: मनाङ।
  • कम जनसंख्या भएका अन्य जिल्ला: मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला।

सीमा र विशेष स्थान

  • नेपाल भारतसँग जंगे पिल्लरमार्फत सीमांकन भएको देश हो।
  • नेपालको सबैभन्दा नजिकको बन्दरगाह कोलकाता बन्दरगाह हो।
  • काठमाडौं उपत्यकाका जिल्ला: काठमाडौं, भक्तपुर र ललितपुर।
  • हिमालपारिका जिल्ला: मनाङ र मुस्ताङ।
  • नेपालको नक्सासँग मिल्दोजुल्दो जिल्ला: बागलुङ।
  • नेपालको नक्सासँग मिल्दोजुल्दो देश: पोर्चुगल।
  • सबैभन्दा ठूलो उपत्यका: दाङ उपत्यका।
  • सबैभन्दा होचो उपत्यका: अरुण उपत्यका।