महासागरहरू

पृथ्वीको सतहमा पानीले ढाकेको विशाल जलमण्डललाई महासागर भनिन्छ। महासागरको अध्ययनलाई Oceanography भनिन्छ।

महासागर विशेषता गहिरो भाग
प्रशान्त सबैभन्दा ठूलो र गहिरो, धेरै टापु भएको Mariana Trench
आन्ध्र/Atlantic S आकार, व्यापारिक/व्यस्त महासागर Puerto Rico Trench
हिन्द Ocean of Monsoon, तेल महासागर Java/Sunda Trench
कुमेरु/Southern दक्षिण ध्रुवीय, चिसो पानीको महासागर विभिन्न trench क्षेत्र
सुमेरु/Arctic सबैभन्दा सानो, उत्तरी ध्रुवीय Molloy Deep

अक्षांश र देशान्तर

विषय अक्षांश देशान्तर
आकार पूर्ण वृत्ताकार अर्ध वृत्ताकार
संख्या ९०° उत्तर + ९०° दक्षिण = १८० १८०° पूर्व + १८०° पश्चिम = ३६०
मुख्य रेखा भूमध्य रेखा, ०° प्रधान मध्याह्न रेखा, ०°
प्रयोग दूरी र जलवायु बुझ्न समय र स्थान बुझ्न
मापन नियम १° ≈ १११ km १° = ४ मिनेट समय

समय सम्बन्धी नियम

  • १५° देशान्तर बराबर १ घण्टा समय फरक पर्छ।
  • प्रधान मध्याह्न रेखाको पूर्वतर्फ समय छिटो र पश्चिमतर्फ ढिलो हुन्छ।
  • १८०° देशान्तरलाई अन्तर्राष्ट्रिय तिथि रेखा भनिन्छ।
  • विश्वलाई २४ वटा समय क्षेत्र मा विभाजन गरिएको छ।
  • GMT को आधार: Greenwich, London।

परीक्षा सूत्र

देशान्तरको समय निकाल्दा १° = ४ मिनेट१५° = १ घण्टा लाई आधार मान्नुहोस्। अक्षांशको दूरी निकाल्दा १° = १११ km प्रयोग गर्नुहोस्।