विश्वका प्रमुख नदीहरू

  • विश्वको लामो नदी: नाइल।
  • विश्वको ठूलो नदी: अमेजन।
  • विश्वको गहिरो नदी: कंगो/जायर।
  • नाइल नदीको उद्गमस्थल: भिक्टोरिया ताल।
  • नेपालको ठूलो नदी: कोशी; लामो नदी: कर्णाली; गहिरो नदी: गण्डकी।

विश्वका प्रमुख ताल

ताल विशेषता
Caspian Sea विश्वको ठूलो ताल
Lake Superior ठूलो ताजा पानीको ताल
Lake Victoria अफ्रिकाको प्रमुख ताल, नाइलसँग सम्बन्धित
Lake Baikal विश्वको गहिरो ताल
Dead Sea विश्वको होचो भूभाग/खारोपानी क्षेत्र

नदी किनारमा रहेका सहर

सहर नदी सहर नदी
न्यूयोर्क Hudson लण्डन Thames
रोम Tiber पेरिस Seine
मस्को Moskva टोकियो Sumida
लाहोर Ravi पटना Ganga
काठमाडौ‌ं Bagmati गुवाहाटी Brahmaputra

हिमनदी सम्बन्धी शब्द

  • Snow Field: हिउँले ढाकिएको भूभाग।
  • Snow Line: सधैं हिउँ जम्ने क्षेत्र छुट्याउने कल्पनिक रेखा।
  • Iceberg: समुद्रमा तैरिएको ठूलो हिमशिला।
  • Moraine: हिमनदीले बोकेर ल्याएको ढुंगा, बालुवा र माटो।
  • Esker: मोरेन थुप्रिएर बनेको लामो ढिस्को।

हिमनदी तथ्य

  • हिमनदीले विश्वको ताजा पानीको ठूलो भाग भण्डारण गर्छ।
  • विश्वको लामो हिमनदी: Lambert Glacier, Antarctica।
  • सबैभन्दा सानो हिमनदीका रूपमा Gem Glacier पढिन्छ।