Magna Carta

Magna Carta लाई मानव अधिकार र संवैधानिक शासनको प्रारम्भिक दस्तावेजमध्ये एक मानिन्छ। राजा जोनले सन् १२१५ जुन १५ मा Runnymede मा हस्ताक्षर गरेका थिए।

हस्ताक्षर सन् १२१५ जुन १५
राजा जोन द्वितीय
भाषा ल्याटिन
धारा ३९ कानूनअनुसार दण्ड र Habeas Corpus सँग जोडिने व्यवस्था
धारा ४० न्याय बिक्री, ढिलाइ वा इन्कार नगर्ने सिद्धान्त

पुनर्जागरण

पुनर्जागरण १४ औँदेखि १६ औँ शताब्दीसम्म युरोप, विशेषगरी इटालीबाट सुरु भएको बौद्धिक, साहित्यिक, कलात्मक र वैज्ञानिक पुनर्जागरण हो।

प्रथम व्यक्ति: दाँते
Divine Comedy: दाँते
The Prince: Machiavelli
Social Contract: Rousseau
Power Separation: Montesquieu

गौरवमय क्रान्ति

सन् १६८८ मा बेलायतमा भएको गौरवमय क्रान्तिलाई रक्तहीन क्रान्ति पनि भनिन्छ। यसपछि Bill of Rights, १६८९ जारी भयो र संवैधानिक राजतन्त्रको आधार बलियो भयो।

Magna Carta लाई के भनिन्छ?

मानव अधिकारको पहिलो दस्तावेजमध्ये एक।

पुनर्जागरण कहाँबाट सुरु भयो?

इटालीबाट।

Glorious Revolution कुन साल?

सन् १६८८।

Bill of Rights कहिले?

सन् १६८९।