मुख्य परिचय

फ्रान्सेली राज्यक्रान्ति सन् १७८९ मा निरंकुश राजतन्त्रविरुद्ध भएको क्रान्ति हो। यसले आधुनिक राजनीतिक चेतना, नागरिक अधिकार र समानताको विचारलाई विश्वभर फैलायो।

साल: १७८९
नारा: Liberty, Equality, Fraternity
राजा: Louis XVI
रानी: Marie Antoinette

तीन वर्ग

वर्ग को थिए? कर/विशेषाधिकार
First Estate पादरी विशेषाधिकार
Second Estate कुलीन विशेषाधिकार
Third Estate सर्वसाधारण, किसान, व्यापारी करको भार

विचारकहरू

  • Voltaire: चर्च र सामाजिक कुप्रथाको व्यंग्यात्मक विरोध।
  • Montesquieu: शक्ति पृथकीकरण, The Spirit of Laws।
  • Rousseau: The Social Contract, “Man is born free…”
  • Diderot: विश्वकोषसँग जोडिन्छन्।

परिणाम

सामन्ती विशेषाधिकारको अन्त्य, चर्चको प्रभाव घट्नु, मानव अधिकार घोषणापत्र, नागरिक सहभागिता र आधुनिक युगको राजनीतिक आधार बलियो हुनु यसका प्रमुख परिणाम हुन्।

नेपोलियनको कानून संग्रह?

Napoleonic Code।

Louis XVI लाई कहिले मृत्युदण्ड?

सन् १७९३ जनवरी २१।

फ्रान्सेली क्रान्तिको मुख्य नारा?

स्वतन्त्रता, समानता र भ्रातृत्व।