मुख्य तथ्य

बेलायतको उपनिवेशबाट स्वतन्त्रता प्राप्त गर्न अमेरिकी उपनिवेशहरूले लडेको संघर्ष नै अमेरिकी स्वतन्त्रता संग्राम हो।

अवधि: १७७५-१७८३
नेतृत्व: George Washington
Declaration: ४ जुलाई १७७६
Treaty: Paris, १७८३

प्रमुख घटना

१७६५: Stamp Act।

१७७३ डिसेम्बर १६: Boston Tea Party, Samuel Adams सँग जोडिन्छ।

१७७५ अप्रिल १९: युद्धको सुरुवात।

१७७६ जुलाई ४: स्वतन्त्रताको घोषणा पत्र।

१७८३: Paris Treaty पछि अमेरिका स्वतन्त्र।

कानुनहरू

Act साल अर्थ
Navigation Act १६५१ बेलायती जहाजबाट मात्र व्यापार
Stamp Act १७६५ कागजात/अखबारमा टिकट कर
Declaratory Act १७६६ उपनिवेशमा कर लगाउने बेलायतको दाबी
Tea Act १७७३ चिया व्यापारमा East India Company लाई सुविधा
Declaration कसले तयार गरे?

Thomas Jefferson।

Common Sense का लेखक?

Thomas Paine।

पहिलो राष्ट्रपति?

George Washington, सन् १७८९।