PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

प्रथम विश्वयुद्ध

सुरु: १९१४ जुलाई २८
अन्त्य: १९१८ नोभेम्बर ११
तत्कालीन कारण: Archduke Ferdinand हत्या
Versailles Treaty: १९१९ जुन २८

प्रथम विश्वयुद्धका प्रमुख कारणहरू गुप्त सन्धि, सैन्यवाद, उग्र राष्ट्रवाद, उपनिवेश प्रतिस्पर्धा, जर्मनीको नीति र युद्ध रोक्ने प्रभावकारी संस्थाको अभाव थिए।

प्रथम विश्वयुद्धपछि

  • League of Nations स्थापना: १९२० जनवरी १०।
  • जर्मनीमाथि Versailles Treaty मार्फत कडा क्षतिपूर्ति र सेना सीमित।
  • युरोपको शक्ति सन्तुलन बदलियो।

दोस्रो विश्वयुद्ध

सुरु: १९३९ सेप्टेम्बर १
अन्त्य: १९४५ सेप्टेम्बर २
शक्तिशाली: अमेरिका र रूस
इटाली आत्मसमर्पण: १९४३

दोस्रो विश्वयुद्धको तत्कालीन पृष्ठभूमि जर्मनीको आक्रामक विस्तार, Treaty व्यवस्थाप्रतिको असन्तुष्टि, फासिस्ट/नाजी विचारधारा र कमजोर अन्तर्राष्ट्रिय संस्थासँग जोडिन्छ।

प्रथम विश्वयुद्धको आधार युद्ध?

बाल्कन प्रायद्वीपका युद्धहरू, १९१२ र १९१३।

Central Powers?

जर्मनी पक्षका राष्ट्रहरू।

Allied Powers?

बेलायत पक्षका मित्र राष्ट्रहरू।