मुख्य परिचय
भारतीय जनताले ब्रिटिश उपनिवेशवादविरुद्ध गरेको आन्दोलनलाई भारतीय स्वतन्त्रता संग्राम भनिन्छ। नेपालसँग यसको सम्बन्ध १८५७ को सिपाही विद्रोह र नयाँ मुलुक फिर्ता पाएको प्रसंगसँग पनि जोडिन्छ।
अंग्रेज प्रवेश: १६००
शासन सुरु: १७५७
Sepoy Mutiny: १८५७
Congress: १८८५ डिसेम्बर २८
शासन सुरु: १७५७
Sepoy Mutiny: १८५७
Congress: १८८५ डिसेम्बर २८
तीन युग
| युग | अवधि | मुख्य प्रवृत्ति |
|---|---|---|
| उदारवादी युग | १८८५-१९०५ | संवैधानिक माग, सुधारवादी बाटो |
| उग्रवादी युग | १९०६-१९१८ | स्वराज्य र जनआन्दोलनको तीव्रता |
| गान्धीवादी युग | १९१९-१९४७ | अहिंसा, सत्याग्रह, जनसहभागिता |
महात्मा गान्धी
- जन्म: १८६९ अक्टोबर २, पोरबन्दर, गुजरात।
- उच्च शिक्षा: बेलायतमा कानून।
- अहिंसात्मक आन्दोलन: १९२० बाट।
- सविनय अवज्ञा/डाँडी मार्च: १९३०, नून कानून उल्लंघन।
- भारत छोड आन्दोलन: १९४२।
- मृत्यु: १९४८ जनवरी ३०।
महत्त्वपूर्ण मिति
१९१९ मार्च: Rowlatt Act।
१९१९ अप्रिल १३: Jallianwala Bagh massacre।
१९४७ जुलाई १: British Parliament बाट Indian Independence Bill।
१९४७ अगस्त १४: पाकिस्तान स्वतन्त्र।
१९४७ अगस्त १५: भारत स्वतन्त्र।
१९५० जनवरी २६: भारतको संविधान जारी।
नेपालले कुन जिल्ला फिर्ता पायो?
बाँके, बर्दिया, कैलाली र कञ्चनपुर।
“स्वराज हाम्रो जन्मसिद्ध अधिकार हो…” कसको भनाइ?
बाल गंगाधर तिलक।
Jallianwala Bagh विरोधमा Sir उपाधि त्याग्ने?
रवीन्द्रनाथ टैगोर।