राज्य संरचना र राज्यशक्तिको बाँडफाँड

धारा ५६ राज्यको संरचना
धारा ५७ राज्यशक्तिको बाँडफाँड
धारा ५८ अवशिष्ट अधिकार
धारा ५९ आर्थिक अधिकारको प्रयोग
धारा ६० राजस्व स्रोतको बाँडफाँड

संघीय व्यवस्थापिका

संघीय संसद: दुई सदनात्मक
प्रतिनिधि सभा: २७५
राष्ट्रिय सभा: ५९
प्रदेश सभा: ५५०
सभा संरचना मुख्य तथ्य
प्रतिनिधि सभा २७५ प्रत्यक्ष १६५ + समानुपातिक ११०
राष्ट्रिय सभा ५९ प्रत्येक प्रदेशबाट ८ जना + राष्ट्रपतिबाट ३ जना मनोनित
प्रदेश सभा ५५० प्रत्यक्ष ३३० + समानुपातिक २२०

पद, उमेर र पदावधि

पद आवश्यक उमेर पदावधि उमेर हद/सीमा
मेयर, उपमेयर, वडा अध्यक्ष २१ वर्ष ५ वर्ष २ पटकसम्म
प्रतिनिधि सभा/प्रदेश सभा सदस्य २५ वर्ष ५ वर्ष
प्रदेश प्रमुख ३५ वर्ष ५ वर्ष एक पटक, एक प्रदेशका लागि
राष्ट्रिय सभा सदस्य ३५ वर्ष ६ वर्ष २/४/६ वर्षको चक्र
राष्ट्रपति/उपराष्ट्रपति ४५ वर्ष ५ वर्ष २ पटकसम्म
संवैधानिक अंगका पदाधिकारी ४५ वर्ष ६ वर्ष ६५ वर्ष, मानव अधिकार बाहेक

महत्त्वपूर्ण धाराहरू

  • ६२: राष्ट्रपतिको निर्वाचन
  • ७०: राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको हुने
  • ७६: मन्त्रिपरिषद्को गठन
  • ८४: प्रतिनिधि सभाको गठन
  • ८६: राष्ट्रिय सभाको गठन
  • १००: विश्वासको मत र अविश्वास प्रस्ताव, संघ
  • १०१: महाभियोग
  • ११३: अर्थ विधेयक हो भनी सभामुखले प्रमाणित गर्ने
  • ११५: कानूनबमोजिम बाहेक कर नलगाइने
  • १२८: सर्वोच्च अदालत
  • १३९: उच्च अदालत
  • १४८: जिल्ला अदालत
  • १८८: विश्वासको मत र अविश्वास प्रस्ताव, प्रदेश
  • २१७: न्यायिक समिति
  • २२३: नगर सभाको गठन
  • २७४: संविधान संशोधन
  • २७५: जनमत संग्रह
  • २८४: संवैधानिक परिषद्
  • २८७: भाषा आयोग
  • २८८: राजधानी काठमाडौं
  • २९२: संसदीय सुनुवाइ
  • ३०५: बाधा अड्काउ फुकाउने अधिकार
मन्त्रिपरिषद् गठन कुन धारा?

धारा ७६।

संविधान संशोधन?

धारा २७४।

न्यायिक समिति?

धारा २१७।