♻️ दिगो विकास
🎯 SDGs
🌿 जैविक विविधता
🌍 बातावरण
🌡️ जलवायु
🏢 संस्थाहरू
🌫️ हरितगृह
🏭 प्रदूषण
🌊 रामसार
🏆 पुरस्कार
📅 घटनाक्रम
🔄 Quick Recall
🎯 SDGs
🌿 जैविक विविधता
🌍 बातावरण
🌡️ जलवायु
🏢 संस्थाहरू
🌫️ हरितगृह
🏭 प्रदूषण
🌊 रामसार
🏆 पुरस्कार
📅 घटनाक्रम
🔄 Quick Recall
१. दिगो विकास (Sustainable Development)
भविष्यका पुस्ताका लागि चाहिने आवश्यकताहरूलाई खलल नपुर्याई वर्तमान पिँढीका आवश्यकताहरू परिपूर्ति गर्ने विकास नै दिगो विकास हो।
💰आर्थिक आयामआर्थिक रूपले धान्न सकिने हुनुपर्छ
👥सामाजिक आयामसामाजिक रूपले स्वीकार्य हुनुपर्छ
🌿वातावरणीय आयामवातावरणीय रूपले अविनाशकारी हुनुपर्छ
अवधारणा सुरुसन् १९८० को दशकमा
शब्द प्रयोगकर्तावाबारा वार्ड
नेपालमा सुरु८ औं योजनाबाट
राष्ट्रिय संरक्षण रणनीति लागुसन् १९८८
नेपालमा एजेण्डावि.स. २०६०
ब्रुटल्याण्ड आयोग (Brundtland Commission)
गठनसन् १९८३ — UNO को ३८ औं महासभाले
अध्यक्षग्रो हलेम ब्रुटल्याण्ड (नर्वे, तत्कालीन प्र.म.)
प्रतिवेदन पेशसन् १९८७
प्रतिवेदनको नामहाम्रो साझा भविष्य (Our Common Future)