SAPTA — SAARC Preferential Trading Agreement
हस्ताक्षरसन् १९९३
लागूसन् १९९५ डिसेम्बर ७ (७ औं शिखर सम्मेलन, ढाका)
पहिलो अनुमोदननेपाल — १९९३ सेप्टेम्बर ७ (२०५०।६।१२)
अन्तिम अनुमोदनबंलादेश
नेपालबाट हस्ताक्षरमहेश आचार्य
SAPTA → SAFTA१० औं शिखर सम्मेलनबाट
नेपालले भन्सार छुट१४ वस्तुहरूमा
लागूसन् १९९५ डिसेम्बर ७ (७ औं शिखर सम्मेलन, ढाका)
पहिलो अनुमोदननेपाल — १९९३ सेप्टेम्बर ७ (२०५०।६।१२)
अन्तिम अनुमोदनबंलादेश
नेपालबाट हस्ताक्षरमहेश आचार्य
SAPTA → SAFTA१० औं शिखर सम्मेलनबाट
नेपालले भन्सार छुट१४ वस्तुहरूमा
SAPTA ले सार्क राष्ट्रहरूबीच रियायती व्यापारको व्यवस्था गरेको थियो। यसलाई पछि थप व्यापक मुक्त व्यापार क्षेत्र SAFTA मा रूपान्तरण गरियो।
SAFTA — South Asian Free Trade Area
अनुमोदन१२ औं शिखर सम्मेलन
हस्ताक्षरसन् २००४ जनवरी ६
नेपालबाट हस्ताक्षरभेषबहादुर थापा
कार्यान्वयनसन् २००६ जनवरी १
अन्तिम अनुमोदनमाल्दिभ्स
हस्ताक्षरसन् २००४ जनवरी ६
नेपालबाट हस्ताक्षरभेषबहादुर थापा
कार्यान्वयनसन् २००६ जनवरी १
अन्तिम अनुमोदनमाल्दिभ्स
SAPTA कहाँ र कहिले हस्ताक्षर?
ढाकामा भएको ७ औं शिखर सम्मेलनमा — सन् १९९३, लागू भयो सन् १९९५ डिसेम्बर ७
नेपालले SAPTA पहिलो अनुमोदन?
हो — सन् १९९३ सेप्टेम्बर ७ मा। अन्तिम: बंलादेश।
SAFTA कार्यान्वयन कहिले?
सन् २००६ जनवरी १
नेपालबाट SAFTA हस्ताक्षर कसले?
भेषबहादुर थापा