PSC (psc.gov.np) website is currently down, so new notices and results cannot be fetched right now. We will update as soon as it is back.

लोक सेवा आयोगको वेबसाइट अहिले चलेको छैन। आयोग सञ्चालनमा आउनासाथ सूचना तथा नतिजा अपडेट गरिनेछ।

महासचिवहरू — ९ जना

सुत्र: TDUK HBC BA
# महासचिव देश कार्यकाल
१ ट्रिगवेली नर्वे (टिन) —
२ ड्याग हयामरशोल्ड स्वीडेन (ड्स्विन) —
३ ऊ थान्त म्यानमार (उमा) —
४ कृर्त वाइल्ड हाइम अष्ट्रिया (कृअ) —
५ हाभियर पेरेज द कोइयार पेरू (हापे) —
६ डा. बुत्रोस बुत्रोस घाली इजिप्ट (बुइ) —
७ कोफि अन्नान घाना (कोघा) —
८ वान कि मुन दक्षिण कोरिया (वाद) —
९ एन्टोनियो गुटेरेस पोर्चुगल (एपो) 2017 Jan 1 / 2022 Jan 1
एसियाबाट UNO को महासचिव हुने: ऊ थान्त (म्यानमार) र वान कि मुन (दक्षिण कोरिया)

उपमहासचिवहरू — २ जना

सुत्र: लुमा आजा अमिना
१. लुइस फ्रेचेट्टे — क्यानडा  |  २. मार्क मेलोच ब्राउन — बेलायत
३. आशा रोज मिगिरो — तान्जानिया  |  ४. जान इलियासन — स्वीडेन
५. अमिना जे मोहम्मद — नाइजेरिया (17.1.1)

भिटो (Veto)

भिटो प्रयोग पहिलो राष्ट्रबेलायत (सन् १९५६)
विषयइजिप्टबाट एंग्लोफ्रेञ्च हटाउने निर्णयमा
दोहोरो भिटो पहिलोरिसया (१९९२)
विषयचेकोस्लोभाकियाको सैनिक प्रयोग
धेरै पटक भिटोरिसया/USSR
Russia/USSR जम्मा१२२ पटक
ट्रोइका प्रस्ताव — कोफि अन्नानले रुसको प्रस्तावमा UNO मा ३ जना महासचिव राख्ने व्यवस्था (साम्यवादी १, पूँजीवादी १, असंलग्न मुलुकबाट १) प्रस्ताव गरे। यो प्रस्ताव UNO मा अस्वीकृत भयो।

UNO सम्बन्धी नोबेल पुरस्कार

UNHCR1954 र 1981
UNICEF1965
ILO1969
ड्याग हयामरशोल्ड1961
UNO र कोफि अन्नान2001

UNO का महत्वपूर्ण प्रस्तावहरू

प्रस्ताव पेश गर्ने मिति विषय
शान्तिका लागि एक प्रस्ताव (An agenda for peace) डा. बुत्रोस बुत्रोस घाली १९९२ जुन २३ UNO को प्रभावकारिता, सक्रियता र आन्तरिक क्षमताको विकास
विकासका लागि एक प्रस्ताव (An agenda for Development) डा. बुत्रोस बुत्रोस घाली १९९४ मे ६ शान्ति, आर्थिक न्याय, प्रजातन्त्र, वातावरण — विकासका ५ आयाम
शान्त क्रान्ति (Quiet Revolution) कोफि अन्नान १९९७ जुलाई १७ मन्त्री मण्डल नेतृत्व, अन्तरक्षेत्रिय सहयोग, सुरक्षा परिषद् सदस्य वृद्धि
भिटो प्रयोग गर्ने पहिलो राष्ट्र?

बेलायत — सन् १९५६ (इजिप्टबाट एंग्लोफ्रेञ्च हटाउने निर्णयमा)

ट्रोइका प्रस्ताव के हो?

रुसको पहलमा UNO मा ३ जना महासचिव राख्ने प्रस्ताव — UNO मा अस्वीकृत

एसियाबाट SG कोको?

ऊ थान्त (म्यानमार) र वान कि मुन (दक्षिण कोरिया)