नेपाल र UNO

UNO मा नेपाल सदस्यसन् १९५५ डिसेम्बर १४ (७२ औं स्थानमा)
पहिलो स्थायी प्रतिनिधिऋषिकेश शाह (सन् १९५६)
हालको स्थायी प्रतिनिधिअमृत बहादुर राई
UNO मा सम्बोधन पहिलो PMवि.पि. कोइराला
अस्थायी सदस्य बनेका१९६९–७० र १९८८–८९
जम्मा स्थायी नेपाली प्रतिनिधि१४ जना
नेपाल र बैलादेशले ०.०१०% खर्च व्यहोर्छन्। न्यूनतम खर्च मापदण्ड: ०.००१% (होली सी)।
UNO को खर्च व्यहोर्ने मुख्य राष्ट्र: अमेरिका (२२%), चिन (१५.२५%), जापान (८.२५%), जर्मनी।

UNO मा सर्वप्रथम सदस्यता त्याग्ने

इन्डोनेसिया — सन् १९६५ (सदस्यता त्यागेको, तर पुनः फर्के)।
शान्ति सेना: सन् १९५८ / लेवलान / ५ जना

नेपालसँग दौत्य सम्बन्ध: पहिलो र अन्तिम

क्र. महादेश पहिलो देश मिति
युरोप बेलायत १८१६ मार्च ३
उत्तर अमेरिका अमेरिका १९४७ अप्रिल २५
एसिया भारत १९४७ जुन १३
अफ्रिका इजिप्ट १९५७ जुलाई १६
अष्ट्रेलिया अष्ट्रेलिया १९६० फेब्रुअरी १५
दक्षिण अमेरिका अर्जेन्टिना १९६२ जनवरी १

नेपालसँग दौत्य सम्बन्ध: शुरुको ५ देश

सुत्र: BA IF C
बेलायत — सन् १७ मे १९३४ | अमेरिका — सन् २५ अप्रिल १९४७ | भारत — सन् १३ जुन १९४७ | फ्रान्स — सन् २० अप्रिल १९४९ | चिन — सन् १ अगस्ट १९५५

नेपालसँग दौत्य सम्बन्ध: अन्तिम ५ देश

सुत्र: KT आका नाउरुमा
१८३ औं — किरिबाटी (2024 July 17) | १८२ औं — टोंगा (2024 March 1)
१८१ औं — मार्सल आइसल्याण्ड (2023 June 23) | १८० औं — गणतन्त्र क्यामरुम (2023 June 22)
१७९ औं — नाउरु (2023 May 4)

आर्थिक तथा सामाजिक परिषद् (ECOSOC)

सदस्य राष्ट्र५४ (३ वर्ष कार्यकाल)
अफ्रिका१४ सिट
एसिया११ सिट
ल्याटिन अमेरिका१० सिट
पश्चिमी युरोप१३ सिट
पूर्वी युरोप६ सिट
UNO को विश्वविद्यालय: टोकियो, जापान। Staff Collage: इटाली।
अन्तराष्ट्रिय अदालत प्रधान कार्यालय: द हेग, नेदरल्याण्ड (१५ जना न्यायाधीश)।
नेपाल UNO मा कहिले सदस्य?

सन् १९५५ डिसेम्बर १४ — ७२ औं स्थानमा

नेपालको पहिलो स्थायी प्रतिनिधि?

ऋषिकेश शाह — सन् १९५६

UNO मा सर्वप्रथम सम्बोधन गर्ने नेपाली PM?

वि.पि. कोइराला